Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

त्रिशुलीमा बस खस्दा ३ को मृत्यू, दर्जन भन्दा बढी बेपत्ता

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in समाचार
0
त्रिशुलीमा बस खस्दा ३ को मृत्यू,  दर्जन भन्दा बढी बेपत्ता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२४ साउन, काठमाडौं । ना ६ ख ७४६९ नम्बरको रात्रिबस शुक्रबार बिहान ३ः३० बजे धादिङको बेनी रोराङ गाउँपालिका–३, सलाङघाटमा दुर्घटना भएर त्रिशूलीमा खस्दा ३ जनाको मृत्यु भएको छ भने १४ भन्दा बढी घाइते भएका छन्  ।  दर्जनभन्दा बढी यात्रु नदीमा हराइरहेको आशंका गरिएको छ ।

धादिङमा कार्यरत नेपाल प्रहरीका एसपी राजकुमार बैदवारले दुर्घटनामा ३ जनाको मृत्यु भएको पुष्टि गरेका छन् भने, मृतकको सनाखत हुन बाँकी छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । घाईतेलाई उद्धार गरी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ । बसमा यात्रा गर्ने यात्रुको संख्या  नखुलेकाले हराउनेको संख्या यकिन हुन नसकेको एसपी बैदवारले बताए ।

‘बसमा ३८ यात्रु चढेको जानकारी आएको छ’, एसपी बैदवारले भने, ‘बीच–बीचमा झार्दै र चढाउँदै ल्याइएकाले दुर्घनाको समयमा कति यात्रु थिए भन्न सकिएको छैन ।

अन्दाजी २ सय मिटर तल त्रिशूली नदीमा  बस खसेको छ ।  दुर्घटनाको कारण भने खुलेको छैन । दुर्घटना बारे थप अनुसन्धान भइहेको प्रहरीले जनाएको छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

वडा कार्यालयको अनुदान रकम काटिने

Next Post

प्रदेशभरका सबै स्थानीय तहसँग जोड्ने सडक प्रदेश ३ ले बनाउदै

Next Post
प्रदेशभरका सबै स्थानीय तहसँग जोड्ने सडक प्रदेश ३ ले बनाउदै

प्रदेशभरका सबै स्थानीय तहसँग जोड्ने सडक प्रदेश ३ ले बनाउदै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.