Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

प्रदेशभरका सबै स्थानीय तहसँग जोड्ने सडक प्रदेश ३ ले बनाउदै

Milan Ghimire by Milan Ghimire
August 9, 2022
in फिचर, समाचार
0
प्रदेशभरका सबै स्थानीय तहसँग जोड्ने सडक प्रदेश ३ ले बनाउदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हेटौडा, साउन २३ ।

नागरिकलाई सहज पहुँच पु¥याउन भन्दै प्रदेश ३ सरकारले प्रदेशभरका सबै १ सय १९ वटै स्थानीय तहसँग जोडिने गरी सडक संजाल बनाउने भएको छ । स्थानीय तह जोड्न सडक निर्माणको योजना बनाएको हो ।

प्रदेश सरकारले नीति तथा कार्यक्रममा नै समेटेको मुख्यमन्त्री ग्रामीण सडक कार्यक्रम अन्तर्गत जिल्ला सदरमुकाम तथा नजिकैको लोकमार्गदेखि स्थानीय तहको मुकाम सम्मका सडकलाई स्तरोन्नती गर्दै आगामी चार वर्षमा कालोपत्रे गर्ने समेत योजना अगाडि सारेको छ ।
सोहि कार्यको लागि रसुवा, ललितपुर र सिन्धुलीका १/१ वटा स्थानीय तहमा चालू आर्थिक वर्षमा सडक सञ्जाल विस्तार तथा स्तरोन्नतिका लागि बजेट विनियोजन भएको मन्त्रालयले जनाएको छ ।
रामेछापको कालो चौतारा,सिंगटी, गलभा, च्यादलु, सडकमार्फत उमाकुण्ड गाउँपालिका जोड्ने र खैरेनीघाट बेथान गाल्बा सडक आयोजनामार्फत सुनापति गाउँपालिका जोड्ने सडकका लागि ४/४ करोड रुपैयाँ विनियोजित गरको छ ।

चालू आर्थिक वर्ष २०७६/७७ मा कार्यान्वयन हुने गरी प्रदेश ३ ले १३ जिल्लाका २० वटा स्थानीय तहको केन्द्रसम्म पुग्ने गरी सडक निर्माण तथा स्तरोन्नति गर्न लागेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।
धादिङका ३, सिन्धुपाल्चोकका ३, काभ्रेपलान्चोकका २, नुवाकोटका २, दोलखाका २, रामेछापका २ वटा स्थानीय तहको केन्द्रमा सडकको व्यवस्था गर्नका लागि बजेट विनियोजन भएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

त्रिशुलीमा बस खस्दा ३ को मृत्यू, दर्जन भन्दा बढी बेपत्ता

Next Post

नक्कली नोट कारोबारी नोट छाप्ने मेसिन सहित पक्राउ

Next Post
नक्कली नोट कारोबारी नोट छाप्ने मेसिन सहित पक्राउ

नक्कली नोट कारोबारी नोट छाप्ने मेसिन सहित पक्राउ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...