असार ०१,
रामेछाप । रामेछाको सुनापती गाउँपालिकामा बोलेरो दुर्घटनामा परेर घाइते एक जनाको मृत्यु भएको छ । आइतबार बिहान ९ बजे भएको दुर्घटनामा २ जना गम्भिर घाइते भएका थिए । मृत्यु हुनेमा चालक कल्याण केसी छन् ।
बा १४ च १६१७ नम्बरको बोलेरो दुर्घटना हुदा गम्भित घाइते उनको उपराचको क्रम्म मृत्यु भएको हो । अर्का एक जना गम्भिर घाइते रबिन्द्रराज के सीको ह्याम्स अस्पताल काठमाडौंमा उपचार भैरहेको छ।
वडा नम्बर ४ बेथानबाट लोप्राङ तर्फहिडेको बोलेरो दुर्घटनामा परेको थियो । बोलेरो सडक बाट करिब २ सय मिटर तल खसेको छ । फोटो सम्बन्धित ब्यक्तिको फेस्बुक





