Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

लकडाउनमा भोकालाई खाना खुवाउँछन् चौहान

जनता भ्वाइस by जनता भ्वाइस
June 14, 2020
in राष्ट्रिय समाचार, समाचार
0
लकडाउनमा भोकालाई खाना खुवाउँछन् चौहान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जेठ ३२, जनता भ्वाइस संवादाता
रामेछापका युवा सन्तोष चौहानले लकडाउनको समयमा अलपत्र परेका २ सय जनालाई निशुल्क खाना वितरण गरेका छन् ।
समाजसेवी तथा अनेरास्ववियुका युवा नेता चौहानले पुल, सडक पेटी तथा गरिब बिपन्नलाई सहयोग स्वरुप खाना वितरण गरेका हुन् । चौहानले यो सहयोग काठमाडौंमा रहेका असाहयहरुलाई गरेका हुन् ।


जनता भ्वाइससँग कुराकानी गर्दै चौहानले आपूmले विशुद्ध सेवाभावका हिसावले यो सहयोग गरेको बताएका छन् । थप कुराकानीगर्दै चौहानले भने, ‘म जहिले पनि अरुको दुःख देख्नै सक्दिन । मेरो यही कोमलताले नै मलाई अरुको सेवामा सँधै लाग्न प्रेरित गरिरहन्छ । यस्तो संकटको अवस्थामा मैले काठमाडौंका सडक पेटीमा भएका असाहयलाई देख्नै सकिन र आफूले सकेको सहयोग गरेको हूँ ।’
उक्त खाना खुवाउने कार्यमा चौहानका साथी प्रदीप खड्काले समेत सहयोग गरेको चौहानको भनाई रहेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

१ सय ५६ मिटर मुनीको पानी जमिनमा आउँदा उपभोक्ता दङ्ग (भिडियो सहित)

Next Post

सुनापतिमा बोलेरो दुर्घटनामा घाइते एकको मृत्यु

Next Post
सुनापतिमा बोलेरो दुर्घटनामा घाइते एकको मृत्यु

सुनापतिमा बोलेरो दुर्घटनामा घाइते एकको मृत्यु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.