Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कोरोना संक्रमणबाट सिन्धुलीका एकको मृत्यु

जनता भ्वाइस by जनता भ्वाइस
June 16, 2020
in समाचार, स्वास्थ्य
0
कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृत्कको संख्या ५ पुग्यो
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
असार ०२,

रामेछाप । छिमेकी जिल्ला सिन्धुलीको घ्याङलेक गाउँपालिका २ बस्तीपुरकाबाट रोजगारीको सिलसिलामा साउदी अरबमा गएका एक जना पुरुषको मृत्यु भएको छ ।

ती पुरुषको २५ दिनअघि मृत्यु भएको जनाइएको छ । साउदी अरबस्थित नेपाली दूतावासले भने सोमबार मात्रै सो जानकारी दिएको छ ।

जदरा कम्पनीमा कार्यरत उनको कोरोना भाइरस संक्रमणपछि उपचारका क्रममा मृत्यु भएको जनाएको छ । ३० वर्षीय ती पुरुषको जुवेलमा मृत्यु भएको हो ।

उनको बुवा पनि साउदी अरवमै कार्यरत छन् । उनलाई नेपाल उद्दार गर्नका लागि अहिले पहल भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले बतायो । फाइल फोटो

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

विश्वभर ८१ लाख संक्रमित,२४ घण्टामा १ लाख २४ हजार संक्रमित थपिए

Next Post

दोलखाको लाम्बगर केन्द्र बिन्दु बनाएर ४.१ रेक्टरस्केलको शक्तिसाली भुकम्प

Next Post
दोलखाको जुगु केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प

दोलखाको लाम्बगर केन्द्र बिन्दु बनाएर ४.१ रेक्टरस्केलको शक्तिसाली भुकम्प

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.