Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

विश्वभर ८१ लाख संक्रमित,२४ घण्टामा १ लाख २४ हजार संक्रमित थपिए

Milan Ghimire by Milan Ghimire
June 16, 2020
in समाचार, स्वास्थ्य
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
असार २,

काठमाडाैं । विश्वभर कोरोना संक्रमितको संख्या ८१ लाख नाघेको छ। विभिन्न देशमा पछिल्लो २४ घण्टामा १ लाख २४ हजार संक्रमित थपिएसँगै संक्रमितको संख्या ८१ लाख ८ हजार पुगेको हो।

हिजो ब्राजिलमा २३ हजार, अमेरिकामा २० हजार, भारतमा १० हजार, रसियामा ८ हजार, पेरुमा ३ हजार, इरानमा २ हजार भन्दा धेरै संक्रमित थपिएका छन्। मृतकको संख्या ४ लाख ३८ हजार ५ सय नाघेको छ। ब्राजिलमा हिजो ७ सय २९, अमेरिकामा ४ सय २४, भारतमा ३ सय ९५, मेक्सिकोमा २ सय ६९, रसियामा १ सय ४३, जनाको मृत्यु भएको छ।

विश्वभर कूल संक्रमितमध्ये ५० प्रतिशतभन्दा बढी अर्थात झण्डै ४२ लाख मानिस उपचारपछि स्वस्थ भएका छन्।

यसैबीच, चीनमा फेरि कोरोना संक्रमित भेटिन थालेपछि विभिन्न क्षेत्रमा प्रतिबन्ध लगाइएको छ। राजधानी बेइजिङमा कोरोना संक्रमित बढ्दै जान थालेपछि विभिन्न जिल्लामा स्कूलहरु बन्द गरिएको छ भने मानिसहरुलाई कोरोना परीक्षण गर्न आग्रह गरिएको छ।

चीनबाटै सुरु भएको कोरोना भाइरसको संक्रमण अहिले विश्वभर फैलिएको छ। चीनले लामो समय लकडाउन गरेपनि संक्रमित शून्यमा झरेपछि क्रमशः सबै क्षेत्र खुला गर्दै लगेको थियो। मानिसहरुमा कोरोनाको दोस्रो लहरको संक्रमण आशंका गरिएको बिबिसीले उल्लेख गरेको छ। सुपरमार्केटहरुमा फेरि ज्वरो नाप्न सुरु गरिएको छ भने खेल र मनोरञ्जन केन्द्रहरु बन्द गरिएको छ। ऐजेन्सि/ फाइल फोटो

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

नेपाल प्रहरीका ३६ एसपीको सरुवा, को कहाँ पुगे ?

Next Post

कोरोना संक्रमणबाट सिन्धुलीका एकको मृत्यु

Next Post
कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृत्कको संख्या ५ पुग्यो

कोरोना संक्रमणबाट सिन्धुलीका एकको मृत्यु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.