Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापमा : क्वारेन्टिनबाट ४५७ जान डिस्चार्ज, ३२५ जनाको स्वाब संकलन

Milan Ghimire by Milan Ghimire
June 16, 2020
in राष्ट्रिय समाचार, समाचार
0
रामेछापबाट कोरोनाको आशंकामा एक महिलाको स्वाब धुलिखेल पठाईयो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार ०२,

रामेछाप । रामेछाप जिल्लामा हाल सम्म ८ सय ६८ जनाको आरडिटी विधिबाट कोरोना गरिएको छ । जसमा १ सय ७९ जना महिला र ६ सय ८८ जना पुरुष छन् ।

त्यस्तै ३ सय २५ जनाको स्वाब संकलन गरिएको छ । त्यस मध्येमा २ सय १९ जनाको रिपोर्ट नेगेटिभ आएको छ । भने ८७ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रामेछापले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

१९ जनाको रिपोर्ट भने पोजेटिभ आएको छ । उनीहरु मध्ये एक जनाको स्वास्थ्यमा समस्या भएपछि पाटन अस्पतालमा रेफर गरि पाटन अस्पतालमा उपचार भैरहेको छ ।

हाल सम्म जिल्लामा ९२ जना क्वारेन्टिनमा बसेका छन् । त्यसमा ४ जना महिला र ८८ जना पुरुष छन् । कोरोनाको जोखिमलाइ मध्येनजर गरि हालसम्म जिल्लामा ४ सय २१ वेडको क्वारेन्टिन बनाइएको छ । त्यस्तै मंगलबारसम्ममा ४ सय ५७ जना क्वारेन्टिनमा बसी कोरोनाको लक्षण नभएकाले घर फर्किएका छन् ।

सुचना

त्यस्तै ७५ वेडको आइसोलेसन कक्ष स्थापना गरिएको छ । आइसोलेसन कक्षमा बसी कुल १८ जना आजसम्ममा घर फर्केका छन् ।

त्यस्तै जिल्लाको गोकुल गंगा गाउपालिकाका एक जना कुवेतबाट गत जेठ ३१ गते आएका नागरिक होल्डिङ सेन्टर सेलेघाटमा बसेका छन् ।

त्यस्तै जिल्लामा विदेशबाट आउने नागरिकहरुको लागि विभिन्न होटलहरुमा १ सय ४३ वटा बेडको होटल क्वारेन्टिनको ब्यवस्था गरिएको जानकारी दिएको छ  । file Photo

यो पनि पढनुहोस्
रामेछापमा कोरोना पुष्टि भएकाको पहिचान खुल्यो मन्थली र लिखु तामाकोशीका स्थानिय
रामेछापका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि : संक्रमितको संख्या २२ पुग्यो

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

स्वास्थ्य राज्य मन्त्री रावत मन्थलीमा : कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि जिल्लामा आप्नाइएको कामको ब्रिफिङ जारी [फोटो फिचर]

Next Post

आज ३८० जनामा कोरोना पुष्टि : ६५९१ पुग्यो संख्या

Next Post
आज ३८० जनामा कोरोना पुष्टि : ६५९१ पुग्यो संख्या

आज ३८० जनामा कोरोना पुष्टि : ६५९१ पुग्यो संख्या

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.