Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

स्वास्थ्य राज्य मन्त्री रावत मन्थलीमा : कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि जिल्लामा आप्नाइएको कामको ब्रिफिङ जारी [फोटो फिचर]

Milan Ghimire by Milan Ghimire
June 17, 2020
in राष्ट्रिय समाचार, समाचार
0
स्वास्थ्य राज्य मन्त्री रावत मन्थलीमा : कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि जिल्लामा आप्नाइएको कामको ब्रिफिङ जारी [फोटो फिचर]
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार ०२

रामेछाप । नेपाल सरकारका स्वास्थ्य राज्य मन्त्री नवराज रावत रामेछापको सदरमुकाम मन्थली आइपुगेका छन् । उनी मंगलबार (आज) जिल्लामा कोरोना भाइरस संक्रमण नियन्त्रण रोकथामका लागि गरिएका कामको अनुगमन तथा निर्देशनको कार्यक्रम जिल्ला आइपुगेका हुन् ।

अहिले जिल्ला प्रशासन कार्यालयमा कोरोना रोकथामका लागि जिल्लाले आप्नाएको सावधानी र आगामी योजनाका बारेमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्वास्थ्य राज्य मन्त्री समक्षा जानकारी गराएकी छन् । उनले आजसम्म जिल्लामा समुदायस्तरमा कोरोना नफैलिएकाले खुसि मनाउनु पर्ने बताइन् ।

त्यस्तै अहिले जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्काले आफ्नो धारणा राखिरहेका छन् ।

जारी ब्रिफिङ्मा रामेछापका सम्पूर्ण राजनीतिक दल, पत्रकार, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिको ठुलो सहभागिता रहेको छ ।

फोटो हेर्नुहोस्
फोटो जनता भ्वाइस : कुमार श्रेष्ठ/ प्रकाश परिष्कार

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

सरकारले बाँडेका सबै सवारी पास रद्द, अब गाडीको नम्बर प्लेटका आधारमा जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका गाडी मात्रै चल्ने

Next Post

रामेछापमा : क्वारेन्टिनबाट ४५७ जान डिस्चार्ज, ३२५ जनाको स्वाब संकलन

Next Post
रामेछापबाट कोरोनाको आशंकामा एक महिलाको स्वाब धुलिखेल पठाईयो

रामेछापमा : क्वारेन्टिनबाट ४५७ जान डिस्चार्ज, ३२५ जनाको स्वाब संकलन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...