Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बजेटले बागमती प्रदेशलाई पहिलो बनाउने : मन्त्री ढुंगेलको दाबी

Milan Ghimire by Milan Ghimire
June 17, 2020
in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाचार
0
भारतले हाम्रो निर्णय मान्दैन भने विश्व समुदायले त्यसको फैसला गर्छ : मन्त्री ढुङ्गेल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार ०३

रामेछाप । बागमति प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले सरकारले धेरै अध्ययन गरेर बजेट ल्याएको जिकिर गरेका छन् ।

बागमती प्रदेशमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका विपक्षी दलले बजेट हावादारी र समयअनुकुल नभएको टिप्पणी गरेका बेला मन्त्री ढुंगेलले बजेट सामान्य खालको नभएको बताए । उनले यो बजेटले बागमती प्रदेशलाई देशकै पहिलो प्रदेश बनाउने जिकिर पनि गरे ।

बुधबार सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री ढुङ्गेलले बजेटले ठूलो उपलब्धी हासिल गर्नुपर्ने हुनाले केही महत्वाकांक्षी भएको पनि स्वीकार गरे ।

उनले सरकारले लक्ष्यअनुसार राजस्व पनि संकलन गर्ने जिकिर गरे । कर तथा गैरकर राजश्वको प्रभावकारी अनुगमन गर्दा राजश्व वृद्धि हुने बताउँदै उनले घर तथा व्यवसाय करमा केही फेरबदल गरेकाले राजश्व बढ्न सक्ने दावी गरे । file Photo

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

थप ५८६ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ७१७७

Next Post

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २३ पुग्यो : हिजो एकैदिन ३ जनाको मृत्यु

Next Post

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २३ पुग्यो : हिजो एकैदिन ३ जनाको मृत्यु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.