Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

थप २ जनाको कोरोनाको कारण मृत्यु : २२ पुग्यो मृत्कको संख्या

जनता भ्वाइस by जनता भ्वाइस
June 18, 2020
in समाचार
0
बाँकेमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु : मृत्कको संख्या २०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार ०४

रामेछाप । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २२ पुगेको छ । हिजो (बुधबार) एकै दिन २ जनाको मृत्यु भएको हो ।

यी २ जनामा मृत्यु पछि कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

बुधबार कैलालीमा उपचारका क्रममा एकको मृत्यु भएको कोरोनाका कारण एक जनाको मृत्यु भएको र सुर्खेत र अर्घाखाँची जिल्लामा एक-एक जनाको मृत्यु पछि कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले पुष्टि गरे ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । दुवैजना कैलालीका हुन् । ४३ वर्षीया महिला र ४६ वर्षीय पुरुषको अस्पतालमा अघिल्लो दिन मृत्यु भएको र बुधबार बेलुकीमात्रै कोरोना पोजेटिभ देखिएको थियो । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोक, बारा, ललितपुर, अर्घाखाँची, दैलेख, बाजुरा, दोलखा, पाल्पा, सुर्खेत, कैलाली, डोल्पा, स्याङ्जा, चितवन, अर्घाखाँची, विरगञ्ज र पर्सामा एक एक जनाको मृत्यु भएको छ । file photo

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

आज ६७१ जनामा कोरोना पुष्टि : संक्रमितको कुल संख्या ७८४८

Next Post

Kicking the government’s order, extreme negligence at Manthali Secondary School

Next Post
सरकारको आदेश लात हानेर गर्दैछ मन्थली मा.वि.चरम लापरर्वाही

Kicking the government's order, extreme negligence at Manthali Secondary School

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.