Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आज ६७१ जनामा कोरोना पुष्टि : संक्रमितको कुल संख्या ७८४८

Milan Ghimire by Milan Ghimire
June 19, 2020
in समाचार, स्वास्थ्य
0
आज ३८० जनामा कोरोना पुष्टि : ६५९१ पुग्यो संख्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । बिहिबार नेपालमा थप ६ सय ७१जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमा ५९१ जना पुरुष र ८० जना महिला रहेका छन्।

यससँगै नेपालमा कोरोना भाइरस संक्रमण भएका व्यक्तिहरुको संख्या ७ हजार ८ सय ४८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । आज भेटिएकामा ८० जना महिला छन् । उनीहरु मध्ये २२ जनाको मृत्यु भएको छ भने १ हजार १ सय ८६ जना डिस्चार्ज भएका छन् । जसमा ११४ जना महिला र १०७२ रहेका छन्। हालसम्ममा ७४ जिल्लामा कोरोना फैलिएको छ । file photo

यो पनि पढ्नुहोस्
थप ५८६ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ७१७७
नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २३ पुग्यो : हिजो एकैदिन ३ जनाको मृत्यु

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछापमा ८० प्रतिशत विद्यालय पुनर्निर्माणको काम सम्पन्न : विद्यार्थीको भर्नामा भने चुनौती,

Next Post

थप २ जनाको कोरोनाको कारण मृत्यु : २२ पुग्यो मृत्कको संख्या

Next Post
बाँकेमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु : मृत्कको संख्या २०

थप २ जनाको कोरोनाको कारण मृत्यु : २२ पुग्यो मृत्कको संख्या

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.