Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

११ हजार नजिक पुग्यो कोरोना संक्रमितको संख्या : थप ५३८ जनामा पुष्टि

Milan Ghimire by Milan Ghimire
June 24, 2020
in समाचार, स्वास्थ्य
0
आज ३८० जनामा कोरोना पुष्टि : ६५९१ पुग्यो संख्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार ०९

रामेछाप । मंगलबार देशभरी ५ सय ३८ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालको नियमित मिडिया ब्रिफ्रिङमा ५ सय ३८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवाक्ता डा जागेश्वर गौतमले बताए ।

जसमा महिला ९० जना र ४ सय ४८ जना पुरुष छन । 

नेपालमा कोरोना संक्रमितको कुल स‌ंख्या १० हजार ९९ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रसुवा बाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै २४ घण्टामा ८ महिलासहित ७६ जना डिस्चार्ज भएका छन् । योसंगै कोरोना संक्रमणलाइ जितेर डिस्चार्ज हुनेको संख्या २ हजार २ सय २४ जना पुगेको छ । कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २४ पुगेको छ । २४ घण्टाको अबदिमा एक जनाको मृत्यु भएको पुष्टि भएको छ । हालसम्म कोरोना ७६ जिल्लामा फैलिएको छ । आज क्वारेन्टिनमा बस्नेको कुल संख्या ८५८१३ जना छ । file Photo

थप ५३५ जनामा कोरोना पुष्टि संक्रमितको संख्या ९५६१

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

भोली मन्थली नगरपालिकाको सेवा बन्द हुने

Next Post

थप एकको कोरोनाका कारण मृत्यु : मृतकको संख्या २४ पुग्यो

Next Post

थप एकको कोरोनाका कारण मृत्यु : मृतकको संख्या २४ पुग्यो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.