असार ०८,
रामेछाप । मंगलबार थप एक जनाको कोरोना सक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालको नियमित मिडिया ब्रिफ्रिङमा दैलेखका ४५ वर्षीय पुरुषको उपचारको क्रममा गत सोमबार राती मृत्यु भएको र उनमा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवाक्ता डा जागेश्वर गौतमले बताए । योसंगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २४ पुगेको छ ।
उनी क्षयरोगका बाट पीडित रहेको बताइएको छ । file Photo





