Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सामाजिक दुरी कार्यान्वयनलाई प्रभाकारी बनाउन नागरीक समाजका आग्रह

जनता भ्वाइस by जनता भ्वाइस
June 25, 2020
in राष्ट्रिय समाचार, समाचार
0
अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको हनन् कायमै रहेको इन्सेकको ठहर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार ११

रामेछाप । रामेछापको नागरिक समाजले बजार क्षेत्रमा सामाजिक दुरी कायम गर्ने व्यवस्थालाई प्रभावकारी बनाउन आग्रह गरेको छ । नागरिक समाज र पत्रकार बीच ०७७ असार ११ गते भएको भिडियो कन्फेरेन्समा सरोकारवालालाई सो विषयमा ध्यानाकर्षण गराउने निर्णय भएको हो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेककको समन्वय तथा मानवअधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा भएको कन्फेरेन्समा सहभागिले मन्थली बजारमा सामाजिक दुरी कायम गरी व्यापार व्यवसाय गर्ने तथा हरेक पसलको बाहिर सेनिटाइजर, हातधुने सावुन पानीको व्यवस्था गर्ने गरी जिल्ला विपत व्यवस्थापन केन्द्रमा निर्णय भएको भए पनि व्यवसायीले त्यसको पालना नगरेको बैठकका सहभागिले बताए ।


यसैगरी स्वास्थ्य संस्थामा जाने बिरामी प्रति केही स्वास्थ्यकर्मीले रुखो व्यवहार गरेको प्रति पनि ध्यानाकर्षण भएको सहभागिले बताए । उनीहरुले स्वास्थ्य संस्थामा न्युनतम मापदण्ड पुरा गरी सेवाग्राहीलाई गर्ने व्यवहार मैत्रीपूर्ण हुनुपर्ने बताएका छन् ।

त्यस्तै क्वारेन्टाइनको गुणस्तर सुधारमा अझ ध्यान दिनुपर्ने पनि नागरिक अगुवा तथा पत्रकारहरुको भनाई छ । मानअधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाईँको अध्यक्षतामा भएको बैठकमा विपत्को समयमा नागरिक समाजको भूमिकालाई अझ प्रभावकारी बनाउने निर्णय समेत भएको छ ।
भिडियो कन्फेरेन्समा उपलब्ध नभएका नागरिक अगुवा तथा सञ्जा सदस्यले टेलिफोनबाट पनि सुझाव प्रदान गरेका थिए । file Photo

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

थप एकको कोरोनाका कारण मृत्यु : २५ पुग्यो संख्या

Next Post

पाटन अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु : आजैको २ मृत्यु

Next Post
कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृत्कको संख्या ५ पुग्यो

पाटन अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु : आजैको २ मृत्यु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.