असार ११
रामेछाप । बिहिबार रामेछापका थप २ जनामा कोरोना पुष्टि भएको भनिएकाहरु जिल्ला बाहिर भएको खुलेको छ । छ । आजको स्वास्थ्य तथा जनसंख्या मन्त्रालको नियमित मिडिया ब्रिफ्रिङमा रामेछापका २ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवाक्ता डा जागेश्वर गौतमले बताए ।
तर उनीहरु रामेछाप स्थानिय भए पनि हाल कर्णली प्रदेशमा रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । उनीहरु पुरुष हुन । र जिल्ला आस्पताललाइ हाल सम्म कुनै विस्तृत जनकारी नआएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले जनता भ्वाइसलाइ जनाकारी दिए । file Photo