Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

राजु सदाको मृत्यु नभै हत्या हो-गगन थापा,

जनता भ्वाइस by जनता भ्वाइस
June 26, 2020
in समाचार
0
राजु सदाको मृत्यु नभै हत्या हो-गगन थापा,
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार १२,

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन कुमार थापाले धनुषाको क्वारेन्टिनमा मृत्यु भएका युवा मृत्यु नभै हत्या भएको बताएका छन् । बिहिबार साँझ सामाजिक संजालमा लेख्दै थापाले सो कुरा बताएका हुन ।

गत सोमबार साँझ धनुषाको आइसोलेसन अस्पतालभित्रै १६ वर्षीय राजु सदाको मृत्यु भएको थियो ।

उनी भारतबाट एक साता हिँडेर गएको जेठ २३ मा त्याहाँ आइपुगेर कोरोना संक्रमण फैलिएको क्षेत्रबाट आएका कारण क्वारेन्टिनमा बसेका थिए । तर लामो समयसम्म कोरोना परीक्षणका लागि स्वाबसमेत संकलन गरिएन । खाना, सरसफाइ राम्रो नभएका कारण क्वारेटिनमा बसेको १७ औं दिनमा उनलाई पखाला चल्न सुरु भयो । तर उनले राम्रो उपचार पाएनन् । अन्तत उनको मृत्यु भएको थियो ।

थापाले सामान्य उपचार नपाएर सदाको मृत्यु भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । उनले नागरिकहरु कोरोना भाइरस संक्रमणले र झाडापखलाले समेत मर्न लागिसकेको अवस्थामा सरकारभने कोरोनाको रोकथाम राम्रो भएको गुनगान गाउँदै नागरिकहरुमा भ्रम सिर्जना गर्न ब्यस्तहरेको बताएका छन् । उनले सरकारी ब्यवस्थाका कारण कोरोना व्यवस्थापनको जिम्मा लिनेहरुको नियत र हैसियतमा नै प्रश्न उठेको पनि उल्लेख गरेका छन् ।

धनुषाको क्वारेन्टाइनमा किशोर राजु सदाले सामान्य उपचार नपाएर ज्यान गुमाइ रहँदा सरकार भने'कोभिड-१९महामारी र हाम्रा प्रयासहरू'पुस्तकमा आफ्नो बखान गर्न व्यस्त छ।
यो मृत्यु होइन हत्या हो।
यो दु:खद घटनाले फेरी एकपटक कोरोना व्यवस्थापनको जिम्मा लिनेहरुको नियत र हैसियत देखाएको छ।

— Gagan Thapa (@thapagk) June 25, 2020

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

चट्याङ लागेर १०७ जनाको मृत्यु

Next Post

सिन्धुलीमा चालु आर्थिक वर्षको जेठसम्ममा ३०७ वटा उजुरी दर्ता

Next Post
सिन्धुलीमा ३ अर्व २७ करोड ३७ लाख रुपैयाँ वजेट विनियोजन

सिन्धुलीमा चालु आर्थिक वर्षको जेठसम्ममा ३०७ वटा उजुरी दर्ता

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.