Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

वडामा बेरोजगार हटाउने अभियान : रुचिअनुसारको औजार वितरण [फोटोसहित]

Milan Ghimire by Milan Ghimire
June 27, 2020
in राष्ट्रिय समाचार, समाचार
0
वडामा बेरोजगार हटाउने अभियान : रुचिअनुसारको औजार वितरण [फोटोसहित]
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार १२

रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं. ९ ले बन्दाबन्दीले समस्यामा परेका र केही पेशा गर्न इच्छुकहरुलाई उनीहरुको रुचिअनुसारको सामाग्री निशुल्क दिन थालेको छ । कोरोना भाइरस संक्रमणले रोजगारी गुमाएका, रोजगारीको लागि अन्यन्त्र गएर गाउँ फर्केकाहरुलाइ वडाले उनीहरुको माग संकलन गरी पुर्खौली पेशा अंगालन चाहनेहरुलाइ शुक्रबार आधुनिक मेसिन हस्तान्तरण गरेको मन्थली नगरपालिका वडा नं ९ का वडा अध्यक्ष बुद्धिपुलामी मगरले जनता भ्वाइसलाइ जानकारी दिए ।

उनका अनुसार शुक्रबार मन्थली नगरपालिकाका नगरप्रमुख रमेशकुमार बस्नेतको हातबाट १५ जना बिक समुदायका मानिसहरुलाइ उनीहरुको पूर्खौली पेशा आरन ब्यवसाय गर्नलाइ आगो फुक्ने मेसिन एक एक वटा प्रदान गरिएको हो । साथै उनले भने पेशा गर्छु भन्नेर आउने वडाका जोकोहिलाई उनीहरुको सिपकोआधारमा हामीले औजारहरु प्रदान गर्नेछौं । बन्दाबन्दीले रोजगारी गुमाएका बेला गाउँमै उद्दम गर्न चाहने र उद्योगी बन्नलाइ हामी सक्दो सहयोग गर्नेछौं अध्यक्ष मगरले भने ।

वडाले बाहिरबाट रोजगारी गुमाएर आएकाहरुलाइ पनि कसैलाइ बेरोजगार राख्न नपरोस् भन्ने लक्षय लिएको उनको भनाइ छ ।

नगरप्रमुखले वडाले वडाका नागरिकहरुलाइ रोजगारी दिने योजना ल्याएर राम्रो काम गरेको बताए ।

फोटो : जनता भ्वाइ/मिलन बि.क

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

सिन्धुलीमा ५४३ जनाको स्वाव संकलन, ३१ जनाको रिपोर्ट आउन बाँकी

Next Post

नेपालको जनसङ्ख्या ३ करोड नाघ्यो

Next Post
नेपालको जनसङ्ख्या ३ करोड नाघ्यो

नेपालको जनसङ्ख्या ३ करोड नाघ्यो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...