Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेकपाका अध्यक्ष प्रचण्ड रामेछाप आउदै

Milan Ghimire by Milan Ghimire
August 11, 2019
in जनता स्पेसल, समाचार
0
नेकपाका अध्यक्ष प्रचण्ड साउन ३२ रामेछाप आउदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२५ साउन

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रामेछाप आउने भएका छन् । नेकपा जिल्ला कमिटी रामेछापले दोरम्बा गाउँपालिकाको डाँडाकटेरीमा आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्न रामेछाप आउन लागेका हुन् । नेकपा जिल्ला कमिटी रामेछापका अध्यक्ष मैन कुमार मोक्तानले दिएको जानकारी अनुसार अध्यक्ष प्रचण्ड २१ जना शहीदहरुको अर्धकदको शालिक अनावरण गर्न आउदो साउन ३२ गते दोरम्बा आउने कार्यक्रम रहको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

सहकारीको क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएको भन्दै घिमिरे सम्मानित

Next Post

आफुले भ्रष्टचार गरेको पुष्टि भए अध्यक्ष पदबाट तत्काल राजिनामा दिन्छुः अध्यक्ष सुनुवार

Next Post
आफुले भ्रष्टचार गरेको पुष्टि भए अध्यक्ष पदबाट तत्काल  राजिनामा दिन्छुः अध्यक्ष सुनुवार

आफुले भ्रष्टचार गरेको पुष्टि भए अध्यक्ष पदबाट तत्काल राजिनामा दिन्छुः अध्यक्ष सुनुवार

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.