Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आफुले भ्रष्टचार गरेको पुष्टि भए अध्यक्ष पदबाट तत्काल राजिनामा दिन्छुः अध्यक्ष सुनुवार

Milan Ghimire by Milan Ghimire
August 15, 2019
in जनता स्पेसल, समाचार
0
आफुले भ्रष्टचार गरेको पुष्टि भए अध्यक्ष पदबाट तत्काल  राजिनामा दिन्छुः अध्यक्ष सुनुवार
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

साउन २६

रामेछापको गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारले आफूले गाउँपालिकाभित्र कुनै पनि खालको अनियमितता नगरेको बताएका छन् । उनले जनताको पक्षमा अहोरात्र  काम गरिरहेको बताउदै कुनै पनि काममा कसैबाट एक रुपैयाँ नलिएको बताएका हुन । शनिबार आफ्नै गाँउपालिका कार्यालयमा पत्रकार सम्मेलन गरि सुनुवारले यदी कसैले मैले भ्रष्टचार भएको पुष्टि गर्छ भने आफू गाँउपालिकाको अध्यक्षयबाट तत्काल राजिनामा दिन तयार रहेको बताएका हुन् ।

गाेकुल गंगा गाँउपालिका प्रमुख खड्ग सुनुवार

अध्यक्ष सुनुवारले आफु आफ्नो गाउँपालिकालाई समृद्ध बनाउन रातदिन काम गरि रहको दाबी गरे । सुनुवारले आफुले आफु गाँउपालिकाको विकासको पक्षमा रहेकाले गाँउपालिका समृद्धिका लागि सबै संग मिलेर काम गरे पनि राजनीतिक अस्त्र प्रयोग गरि आफ्नो कार्यालाई ब्यक्तिगत अचारण माथि हत्या हुने गरि सोहि गाँउपालिका वडा नं १ का नेपाली कांग्रेस बाट निर्वाचित वडा अध्यक्ष मणी कुमार लामाले  सोही गाँउपालिकाको वडा नं. १ स्थित चिज जनजाति पदमार्ग निर्माण उपभोक्त समिति गठनमा किर्ते हस्ताक्षर गरेर रकम असुल गरेको आरोप लगायर आफुलाई असफल बनाउन लागेको आरेप लगाए ।  उनले वडा अध्यक्षले ब्यक्ति गत रिसिबिले नभएको आरोप लागाएको दाबी  गरेका छन् । उनले आफुले गाँउपालिकामा योजना साथ काम गरिरहेको, विकास निर्माणको कामले गति लिएको तर केही तत्व नियोजित रुपमा आफ्नो विरुद्धमा गतल प्रचार गर्ने काममा लागेको  बताए।

उनले आफुले कुनै पनि खालको अनियमितता, भ्रष्टाचार र कमिसन कोही कसैबाट लिएको प्रमाणित कोहि कसैले गरे राजिनामा गर्न तयार रहेको दोहो¥याउदै आफुसंग लामो समयको राजनीतिक अनुभव भएको सुनाए ।  ब्यक्तिगत आचरणमा हत्या पार्ने गरि भएको गलत प्रचार प्रसार प्रति उनले घोर आपत्ती जनाए । उनले नखाएको विषले आफुलाई धेरैनै दुखित बनाएको र नागरिक प्रतिको विश्वास् गुमाई काम गर्ने वातावरणनै अन्यायौलमा परिदिएको बताए ।  उनले आफ्ना  गाउँपालिकावासीको भावनामाथि कुनै पनि चोट पुग्ने काम आफूबाट कहिले नहुने बताउदै गलत सुचनाको पछि नलाग्न पनि आग्रह पनि गरेका छन् ।

सोहि अवसरमा वडा नं ४ का अध्यक्ष ले गाँउपालिका प्रमुखको बारेमा वडा अध्यक्षले भनेका केहि कुरा सत्य भएको बताए । उनले प्रदेश सरकारले दिएको रकम वडाले खर्च गर्न पाउने भएपनि यसको बारेमा गाँउपालिकाले हस्ताक्षेप गर्न खोजेको उनले दाबी गरे । उनले समग्रमा गाँउपालिकामा राम्रो कम भएपनि गाँउपालिका प्रमुखले गाँउपालिकाका वडाको गतिविधिमा र प्रदेश सरकारले दिने बजेटमा हस्ताक्षेप गर्नु गलत भएको टिप्पणी गरे ।

वडा न‌ं ५ का वडा अध्यक्षले सो कुरालाई सत्य भएको बताए । उनले आफ्नो वडालाइ पनि प्रदेश सरकारबाट बजेट प्रप्त भएको र आफुले त्यो बजेटको राम्रो ठाँउमा सदुपयोग गरेको बताए ।

जवफमा गाँउपालिका प्रमुखले आफुले त्यस कुरामा विवाद नगरेको तर वडा अध्यक्ष वडामा कहिले नबस्ने नागरिकलाइ दिने सेवा बाट बञ्चित भएको र त्यस्तो गतिबिधी नगर्न सुझाब मात्रै दिएको बताए । उनले वडा अध्यक्षले गाँउपालिकाको नियमित बैठकमा उपस्थित हुन खबर भएनि नआउने गरेको र स्वचालित ढङ्गले चल्ने गरेकोले नियममा बस्नको लागि सहकार्य गरेर अघि बढनको लागि छलफल गरेको बताए ।

गाँउपालिका उप-प्रमुख राधिका श्रेष्ठले गाँउपालिकाबाट त्यस्तो कुनै पनि गलत नभएको बताइन् । उनले वडा अध्यक्षबाट गलत ढङ्गले प्रचार-पसार गरेकाले गाँउपालिकाबासिमा भ्रम फैलाउने काम भएको दाबी गरिन् ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

नेकपाका अध्यक्ष प्रचण्ड रामेछाप आउदै

Next Post

प्रदेश ३ को राजधानी हेटौडाबाट सर्दैनः मुख्यमन्त्री पौडेल

Next Post
प्रदेश ३ को राजधानी हेटौडाबाट सर्दैनः मुख्यमन्त्री पौडेल

प्रदेश ३ को राजधानी हेटौडाबाट सर्दैनः मुख्यमन्त्री पौडेल

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...