Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आजको बैठकले समस्याको समाधान खोज्ने नेता भट्टराई

जनता भ्वाइस by जनता भ्वाइस
July 1, 2020
in समाचार
0
जब पर्यटनमन्त्री भट्टराई बोल्दा बोल्दैको भर्चुअल मिटिङमा बज्यो पोर्न भिडियो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार १७,

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री एंव नेकपाका नेता योगेश भट्टराईले आज (बुधबार) बस्ने स्थायी कमिटीको बैठकले पाटीको जारी विवादले निकास् पाउने दाबी गरेका छन् । बुधबार बिहान सामजिक संजालमा लेख्दै भट्राईले यस्तो प्रतिक्रिया दिएका हुन् ।

हाल नेपाल कम्युनिष्ट पाटीमा प्रधानमन्त्री तथा पाटी अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले पाटी राम्रो संचालन गर्न नसकेको तथा अन्तराष्ट्रिय सम्बन्धमा खलल् पुर्याउने काम भएको भन्दै उनको राजीनामा पाटीकै शिर्ष नेताहरुले मागी रहेका छन् ।

उनले सोही कुरालाई इङ्गित गदै जारी स्थायी कमिटी बैठकले आज समस्याको समाधान खोज्ने दाबी गरेको हुन् । आज बिहान ११ बजे पाटी स्थायी कमिटी बैठक बस्दै छ । त्यस अघि प्रधानमन्त्री केपी ओलीले बालुबाटरमा छलफलका लागि डाकेकोले मन्त्रीहरु छलफलमा जुटेका छन् ।

सबै दिन राम्रै हुन्छन्, राम्रै मानिन्छन् । बुधवारलाई अली बढी राम्रो मान्ने नेपाली चलन् छ् । आज बुधवार, आशा छ परिस्थिती सहि दिशामा मोडिने छ । आशाबाद !

— Yogesh Bhattarai (@yogesbhattarai) July 1, 2020

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

प्रतिनिधिसभा सांसद तथा कांग्रेसकी नेतृ छन्त्यालको निधन

Next Post

नेकपा स्थायी समिति बैठक सुरु : बैठकलाई महत्वका साथ हेरिदै

Next Post
नेकपा स्थायी समिति बैठक सुरु : बैठकलाई महत्वका साथ हेरिदै

नेकपा स्थायी समिति बैठक सुरु : बैठकलाई महत्वका साथ हेरिदै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.