Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेकपा स्थायी समिति बैठक सुरु : बैठकलाई महत्वका साथ हेरिदै

जनता भ्वाइस by जनता भ्वाइस
July 1, 2020
in समाचार
0
नेकपा स्थायी समिति बैठक सुरु : बैठकलाई महत्वका साथ हेरिदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार १७,

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) स्थायी समितिको पाचौं दिनको बैठक सुरुभएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु हो । पार्टीभित्र चर्को विवाद देखिएको अवस्थामा आजको बैठकलाई महत्वका साथ हेरिएको छ । गत मंगलबारको बैठकमा बोल्ने १८ मध्ये अधिकांश स्थायी समिति सदस्यले ओलीको राजीनामा गरेका थिए ।

ओलीले विशेषगरी गएको आइतबार आफू नेतृत्वको सरकार ढाल्नको लागि भारत त नेपालका नेकपाकै नेता लागि परेको आरोप लगाएपछि विवादले उग्र रुप लिएको हो । यो विषयमा हिजोको बैठकमा चर्काचर्की बहस भएको थियो भने अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाललगाएतले प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए ।

पार्टीभित्रै चर्को विवाद हुन थालेपछि ओलीले आज बिहान उनीनिकट मन्त्री तथा नेताहरुसंग अनौपचारीक छलफल गरेका थिए । छलफलमा आन्तरिक विवाद सबैले मिलेर समाधान गर्नु पर्ने सहमति भएको पर्यटनमन्त्री योगेश भट्टराईले जानकारी दिए । लगतै ओली र प्रचण्डबीच छुट्टै वार्ता भएको भएपनि छलफलबाट के निष्कर्ष निस्कियो भन्ने जानकारी दिएको छैन । सुर्य थापाबाट फोटो

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

आजको बैठकले समस्याको समाधान खोज्ने नेता भट्टराई

Next Post

ओलीका तीन विकल्प के-के हुन् ?

Next Post
उत्ताउलाहरुले पाखन्डी कुरा गर्ने जन्मसिद्ध व्यवहार प्रदर्शन गरे : प्रधानमन्त्री

ओलीका तीन विकल्प के-के हुन् ?

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...