Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

अवैध लागूऔषध सहित तीन जना पक्राउ

जनता भ्वाइस by जनता भ्वाइस
July 2, 2020
in समाचार
0
फेसबुक पोष्टका कारण वाग्ले प्रहरी फन्दामा, के लेखेका थिए हेर्नुहोस्
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
असार १८

बाँके । छुट्टा छुटै दुईस्थानबाट लागु औषधसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश बहराईच थाना रुपैडिहा बस्ने २५ वर्षीय मुन्ताज अहिमद सिद्धिकी रहेका छन् । उनलाई गएको बुधबार दिउँसो बाँकेको नेपालगंज उपमहानगरपालिका-१५ पिपरहवाबाट अवैध प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनको साथबाट लागूऔषध ब्राउनसुगर करिब २४ ग्राम बरामत भएको छ । ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले लुकाई छिपाई ल्याउदै गरेको उक्त परिमाणको लागूऔषधसहित उनलाई पक्राउ गरेको हो ।

यसैगरी नेपालगंज उपमहानगरपालिका-१० ट्राफिकचोकबाट नियन्त्रित लागूऔषध १ सय एम एलको ११ सिसि कोरेक्स सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका-८ बस्ने २३ बर्षीय राजु राई र सोही उपमहानगरपालिका-११ बस्ने ३० वर्षीय अखिल अहमद जसगड रहेका छन् । जमुनाहबाट नेपालगंजतर्फ आउँदै गरेको भे.३ प ३४१२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

घटनाबारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

निषेधित क्षेत्रमा ड्रोन उडाउने ४ जना पक्राउ

Next Post

संसदको वर्षे अधिवेशन आजैदेखी स्थगन गर्ने मन्त्रिपरिषद्को निर्णय

Next Post
अहिलेकै अवस्थाको लकडाउन साउन ७ सम्म थप्‍ने निर्णय

संसदको वर्षे अधिवेशन आजैदेखी स्थगन गर्ने मन्त्रिपरिषद्को निर्णय

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.