Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

संसदको वर्षे अधिवेशन आजैदेखी स्थगन गर्ने मन्त्रिपरिषद्को निर्णय

Milan Ghimire by Milan Ghimire
July 2, 2020
in समाचार
0
अहिलेकै अवस्थाको लकडाउन साउन ७ सम्म थप्‍ने निर्णय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार १८

काठमाडौं । आजको मन्त्री परिषद्को बैठकले संघीय संसदको वर्षे अधिवेशन स्थगन गर्ने निर्णय गरेको छ । बैठकले संघीय संसदको वर्षे अधिवेशन स्थगन गर्ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले जानकारी दिए । उनका अनुसार अधिवेशन आजै साँझ पाँच बजेदेखि स्थगन गरिने निर्णय भएको छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद् बैठक अन्त्य गर्ने प्रावधान छ । यसअघि आगामी सोमबारको लागि बऔठक डाकेको  भएपनि त्यसअघि नै स्थगन गरिन लागेको हो । बैठक अघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए । file Photo

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

अवैध लागूऔषध सहित तीन जना पक्राउ

Next Post

सुनको मूल्य तोलामा ७०० ले घट्यो,

Next Post
सुनको मुल्यमा नयाँ रेकर्ड, दैनिक एक हजारका दरले बढ्दै

सुनको मूल्य तोलामा ७०० ले घट्यो,

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.