Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

म्याग्दीका डेढ महिने कोरोना संक्रमित शिशुको मृत्यु

जनता भ्वाइस by जनता भ्वाइस
July 2, 2020
in समाचार, स्वास्थ्य
0
नेपालमा २ वर्षीया बालिकाको कोरोनाबाट मृत्यु, आमा पनि संक्रमित
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
असार १८

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट डेढ महिनाको शिशुको मृत्यु भएको छ । उनको म्याग्दी घर भएको बताइएको छ ।

उनको त्रिवि शिक्षण अस्पतालमा घाँटीमा समस्या भएपछि उपचारका लागि भर्ना गरीएको थियो । भर्ना गरिएका उनको घाँटीमा समस्या देखिएपछि सोमबार घाँटीको शल्यक्रिया गरिएको थियो । त्यसअघिनै नाबालकमा गएको मंगलबार कोरोना पुष्टि भएको थियो ।

उनको बुधबार साँझ मृत्यु भएको त्रिवि शिक्षण अस्पतालका कोभिड संयोजक सन्तकुमार दासले जानकारी दिए । उनको आमाबुबासहित आफ्न्तको कोरोना परीक्षणको लागि स्वाब संकलन गरिएको बताइएको छ । योसंगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ । file Photo

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नेकपा स्थायी कमिटी बैठक स्थगित, दुई अध्यक्षबीच छलफल

Next Post

राष्ट्रपतिद्वारा संघीय संसदको बजेट अधिवेशन अन्त्य

Next Post
ऐतिहासिक निर्णय : नयाँ नक्सा समेटिएको संविधान संशोधन विधेयक २ तिहाइ भन्दा बढीमतले पारित

राष्ट्रपतिद्वारा संघीय संसदको बजेट अधिवेशन अन्त्य

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.