Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

होटल तथा पर्यटन व्यावसायीको सरकारलाई ज्ञापन पत्र

जनता भ्वाइस by जनता भ्वाइस
July 5, 2020
in समाचार
0
होटल तथा पर्यटन व्यावसायीको सरकारलाई ज्ञापन पत्र
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप असार २१ ।
होटल तथा पर्यटन व्यावसायीहरुले सरकारले गरेको लकडाउनका आफुहरु समस्यामा परेको भन्दै देशैभरका सबै जिल्ला प्रशासन कार्यालय मार्फत आइतबार नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएका छन ।
होटल तथा पर्यटन व्यावसायी महासंघले घोषणा गरेको राष्ट्रिय कार्यक्रम बमोजिम रामेछाप होटल तथा पर्यटन व्यावसायी संघले पनि आइतबार रामेछापका प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष शेखरमान श्रेष्ठको नेतृत्वको गएको व्यावसायीको टोलीले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई सरकार समक्ष पु¥याउने १४ बुदे माग सहितको ज्ञापन पत्र बुझाएका छन ।

ज्ञापन पत्रमा घरभाडामा छुट र सहुलियतको प्रवन्ध, बत्ती र पानी, संचार महशुलमा छुट, राजश्व छुट, व्यावसायीको ऋण तिर्ने समयावधी थप, न्युन व्याजदरमा ऋणको प्रबन्ध, सहज रुपमा व्यावसाय संचालन गर्न पाउने वातावरण तयार गर्न माग गरिएको छ ।
आज व्यावसायीहरुले एकै साथ ७७ वटा जिल्ला प्रशासन कार्यलयमा मात्र सरकारलाई ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाएका छन ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts

Previous Post

सिन्धुलीमा देखियो सलह, सचेत हुन ज्ञान केन्द्रको आग्रह

Next Post

“के ९ जना सचिवालयका र ४२ जना स्थायी समितीमा बस्ने नेताहरुको मात्र बिर्ता हो नेकपा ?”

Next Post
“के ९ जना सचिवालयका र ४२ जना स्थायी समितीमा बस्ने नेताहरुको मात्र बिर्ता हो नेकपा ?”

“के ९ जना सचिवालयका र ४२ जना स्थायी समितीमा बस्ने नेताहरुको मात्र बिर्ता हो नेकपा ?”

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...