Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सोमबारबाट ५० रुपैयाँको नयाँ नोट बजारमा

जनता भ्वाइस by जनता भ्वाइस
July 6, 2020
in समाचार
0
सोमबारबाट ५० रुपैयाँको नयाँ नोट बजारमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

असार २१,
सोमबारबाट ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा आउने भएको छ। नेपाल राष्ट्र बैंकले असार २२ गतेदेखि साविककै आकार, प्रकार र रंगमा रहेको ५० रुपैयाँको नयाँ नोट बजारमा ल्याउन लागेको हो । नयाँ नोटको संकेत नम्बर ज/८९०००००१ देखि ट/३३ ९९९९९९ सम्म रहेको राष्ट्र बैंकले जनाएको छ ।

नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ । गभर्नरको दस्तखत रहेको स्थानमा तत्कालीन गभर्नर डा. चिरञ्जीवी नेपालको हस्ताक्षर रहेको नयाँ नोटको मध्यभागमा नेपाल राष्ट्र बैंक अङ्ग्रेजी रोमनमा लेखिएको छ । नोटको मध्यभागमा हिउँ चितुवाको तस्बिर छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

“के ९ जना सचिवालयका र ४२ जना स्थायी समितीमा बस्ने नेताहरुको मात्र बिर्ता हो नेकपा ?”

Next Post

नेकपा स्थायी कमिटी बैठक २४ गतेसम्मका लागि स्थगित

Next Post
नेकपा स्थायी समिति बैठक सुरु : बैठकलाई महत्वका साथ हेरिदै

नेकपा स्थायी कमिटी बैठक २४ गतेसम्मका लागि स्थगित

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.