Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेकपा स्थायी कमिटी बैठक २४ गतेसम्मका लागि स्थगित

जनता भ्वाइस by जनता भ्वाइस
July 7, 2020
in समाचार, स्वास्थ्य
0
नेकपा स्थायी समिति बैठक सुरु : बैठकलाई महत्वका साथ हेरिदै
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
असार २२,

काठमाडौं । नेकान कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बठऔक पर्सी (बुधबार) सम्मका लागि स्थगित भएको छ । आज बस्ने भनिएको बैठक पर्सि बुधबारसम्मका लागि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाकार सुर्य थापाले जानकारी दिए । पार्टीभित्र बढ्दै गएको विवाद समाधानको लागि शीर्ष नेताहरु छलफलमै रहेकाले बैठक स्थगित भएको उनले बताए ।

यसअघि अस्ति शनिबार बस्ने भनिएको बैठक आजसम्मका लागि स्थगित गरिएको थियो । त्यसअघि बिहीबार बसेको बैठक सहमति खोज्नकै लागि भनेर शनिबार बस्ने गरी स्थगित गरिएको थियो ।

नेकपाभित्रको विवाद मिलाउन आज पनि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुँदैछ । हिजो पनि दुई अध्यक्षबीच छलफल भएको थियो । छलफल टुंगोमा नपुगे पनि सकारात्मक बन्दै गएको नेताहरुको भनाई छ ।file Photo

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सोमबारबाट ५० रुपैयाँको नयाँ नोट बजारमा

Next Post

६३ जना हसचिवको सरुवा, को कहाँ विवरणसहित ?

Next Post
६३ जना हसचिवको सरुवा, को कहाँ विवरणसहित ?

६३ जना हसचिवको सरुवा, को कहाँ विवरणसहित ?

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.