Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कोरोना संक्रमणदर घट्यो २४ घण्टामा १८० जनामा पुष्टि : १५,९६४ पुग्यो

Milan Ghimire by Milan Ghimire
July 6, 2020
in समाचार, स्वास्थ्य
0
आज ३८० जनामा कोरोना पुष्टि : ६५९१ पुग्यो संख्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार २२,


रामेछाप । सोमबारसम्ममा नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप १ सय ८० जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १५ हजार ९ सय ६४पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यो संक्रमणको दर हेर्दा विगतको तुलनामा संक्रमित हुनेको संख्या कम हुदै गएको छ । काठमाडौं उपत्यकामा मात्रै ५४ जनामा कारोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यसैगरी बितेको २४ घण्टामा थप २ सय ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना भाइरसमुक्त हुनेको कुल संख्या ६ हजार ८ सय ११ पुगेको छ । यो कुल डिस्चार्ज हुनेको ४२.७ प्रतिशत हो ।

नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणकाे कारण मृत्यु हुनेकाे सङ्ख्या ३५ पुगेकाे छ । ​आज बागलुङका एक जनाको मृत्यु भएको पुष्टि भएको हो ।

२५ प्रयोगशालाबाट बितेको २४ घण्टामा ४ हजार ७ सय २१ वटा स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्
रामेछापमा थपिए एक जना कोरोना संक्रमित
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुग्यो, संक्रमित २३२ थपिए
कोरोना भाइरसबाट विश्वमा ५ लाख ३७ हजारभन्दा बढीको मृत्यु : १ करोड १५ लाख ७७ हजार ९ सयबढी संक्रमित
रामेछापका एक सहित २९३ जनामा कोरोना पुष्टि संक्रमितको संख्या १५७८४
भिडियो हेर्नुहोस्

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

कोरोना भाइरसबाट विश्वमा ५ लाख ३७ हजारभन्दा बढीको मृत्यु : १ करोड १५ लाख ७७ हजार ९ सयबढी संक्रमित

Next Post

सवारी पास बिना यात्रु ओसार पसार गर्ने दुई जना पक्राउ

Next Post
सामाजिक संजाल प्रयोग गरी ठगी गरेको अभियोगमा ७ जना पक्राउ

सवारी पास बिना यात्रु ओसार पसार गर्ने दुई जना पक्राउ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.