Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सवारी पास बिना यात्रु ओसार पसार गर्ने दुई जना पक्राउ

जनता भ्वाइस by जनता भ्वाइस
July 6, 2020
in समाचार
0
सामाजिक संजाल प्रयोग गरी ठगी गरेको अभियोगमा ७ जना पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार २२

काठमाडौं । सवारी पास बिना यात्रु ओसार पसार गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दियाबाट काठमाडौंतर्फ आउँदै गरेको भे.१ ज ११३५ नम्बरको सवारीका चालक बर्दिया बढैया गाउँपालिका-५ घर भएका २९ वर्षीय संजय बिक र डोटीबाट काठमाडौंतर्फ आउँदै गरेको बा.२ ज ८६ नम्बरको ट्याक्सीका चालक काभ्रे धुलिखेल नगरपालिका-१ घर भएका ३० वर्षीय संखमान तामाङ रहेका छन् । उनीहरुलाई महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले गएको शनिबार पक्राउ गरेको छ ।

पक्राउ परेका चालकमध्ये बिकले पास बिना १७ जना यात्रुहरुसँग २५ हजार रुपैयाँ असुल गरी आएको र तामाङले ३ जना यात्रुहरुसँग ३० हजार रुपैयाँ पाउने सर्तमा अनाधिकृत रूपमा राखि आएको अनुसन्धानको क्रममा खुल्न आएको हो ।

    पक्राउ परेका दुबै जनालाई संक्रामक रोग ऐन, २०२० अन्तर्गत कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।file Photo

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कोरोना संक्रमणदर घट्यो २४ घण्टामा १८० जनामा पुष्टि : १५,९६४ पुग्यो

Next Post

जुवातास खेलिरहेको अवस्थामा २ लाख २५ हजारसहित १० जना पक्राउ

Next Post
तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २ लाख २५ हजारसहित १० जना पक्राउ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.