Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सिन्धुलीमा कोरोना जितेर ३ जना डिर्चाज

जनता भ्वाइस by जनता भ्वाइस
July 7, 2020
in समाचार
0
सिन्धुलीमा कोरोना जितेर ३ जना डिर्चाज
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
असार २३,सम्झना श्रेष्ठ,

सिन्धुली । सिन्धुलीमा कोरोना जितेर ३ जना डिर्चाज भएका छन् । सिन्धुलिको कमलामाई नगरपालिका ७ का २५ बर्षिय, कमलामाई नगरपालिका १० का १८ बर्षिय र दुधौली नगरपालिका ८ का ४८ बर्ष पुरूषहरु सोमबार सिन्धुली अस्पताल बाट कोरोना भाइरसलाई जितेर डिस्चार्ज भएको सिन्धुली अस्पतालले जनाएको छ ।

यस अघि पनि सिन्धुली अस्पतालकै आइशोलेसनमा रहेर उपचार गराई ३ जना डिर्चाज भएका थिए । अव सिन्धुली अस्पतालमा २ जना पुरुष आइशोलेसनमा उपचार गराइरहेका छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

मन्थलीमा सवारी पार्किङ अब सहज हुने

Next Post

सिन्धुलीमा गाडीको ठक्करबाट एकको मृत्यु

Next Post
एका बिहानै रामेछापमा बस दुर्घटना, १५ जना घाइते,

सिन्धुलीमा गाडीको ठक्करबाट एकको मृत्यु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.