Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेपाल प्रहरीको नयाँ प्रहरी प्रमुख चयन गर्न मन्त्रिपरिषद बैठक बस्दै : को बन्ला नयाँ प्रहरी प्रमुख ?

जनता भ्वाइस by जनता भ्वाइस
July 7, 2020
in समाचार
0
लकडाउन खुकुलो बनाउने : बालुवाटारमा प्रधानमन्त्री र विज्ञहरुबीच छलफल जारी
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
असार २३,

काठमाडौं । नेपाल प्रहरीको नयाँ प्रहरी प्रमुख चयन गर्नको लागि आज मन्त्रिपरिषद बैठक बस्दै छ । बैठक आज अपरान्ह् ४ बजे बस्ने बताइएको छ । नेपाल प्रहरीका प्रमुख ठाकुरप्रसाद ज्ञवालीको कार्यकाल भोली सकिदै छ । उनले आईजीपी ३० वर्षे सेवा अवधीको कारण भोलिबाट अनिवार्य अवकाश पाउदै छन् ।

उनले गएको फागुनदेखि प्रहरी निरीक्षकको कार्यभार समालेका थिए । आजको बैठकले २८ औं महानिरीक्षक (आईजीपी) चयन गर्ने छ । अब आउने प्रहरी प्रमुखको अवधि २१ महिनाको हुनेछ भने नयाँ आइजीपीले २०७९ बैशाख १९ सम्मका लागि आफनो कार्यभार सम्हाल्नेछन् ।

प्रहरी प्रमुखको दौडमा प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीद्धय शैलेश थापा क्षत्री र हरि पाल रहेका छन् ।file Photot

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

Home Ministry directs to immediately arrest those who go out without wearing masks from today:

Next Post

रामेछापमा मास्क नलगाई घरबाहिर निस्किनेलाइ कार्बाही,

Next Post
रामेछापमा मास्क नलगाई घरबाहिर निस्किनेलाइ कार्बाही,

रामेछापमा मास्क नलगाई घरबाहिर निस्किनेलाइ कार्बाही,

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.