Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापमा मास्क नलगाई घरबाहिर निस्किनेलाइ कार्बाही,

जनता भ्वाइस by जनता भ्वाइस
July 8, 2020
in राष्ट्रिय समाचार, समाचार
0
रामेछापमा मास्क नलगाई घरबाहिर निस्किनेलाइ कार्बाही,
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार २३,

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले घरबाहिर निस्किदा अनिवार्य मास्को प्रयोग गर्न आग्रह गरेको छ । मंगलबार एक सुचना जारी गर्दै प्रशासनले यस्तो जानकारी गराएको हो । सोमबार गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरी र ७७ वटै जिल्ला प्रशासनलाई परिपत्र गरेको थियो । सोही निर्णय अनुसार प्रशासनले मंगलबार एक सुचना जारी गर्दै घरबाहिर निस्किदा अनिवार्य मस्को प्रयोग गर्न सचेत गराएको हो । मास्को प्रयोग नगर्नेलाई कानुन बमोजिमको कार्बाही गरिने प्रशासनले जनाएको छ ।  

दिनदिनै कोरोना संक्रमित बढीरहेको अवस्था स्मरण गराउदै प्रशासनले सुरक्षित भएर बैंक, सरकारी तथा गैरसरकारी संस्था, सहकारी संस्था, ब्यापार ब्यवासाय, कृषिलगाएतका काम गर्न आह्वन गरेको हो ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रण तथा प्रतिकार्यका लागि नेपाल सरकारले बन्दाबन्दीलाई आगामी साउन सात गते सम्मको लागि सरेको सरकारले जनाएको छ । 

प्रशासनद्वारा जारी सूचनामा लेखिएको छ-कोरोना संक्रमण दर बढदै जानु र अर्का तर्फ न्युनतम सामाजिक दुरी कायम नगर्ने, विना मास्क घर बाहिर हिड्डुल गर्ने, अनावश्यक भिडभाड गर्ने, सेवा प्रदायक र ब्यवसायीलाई न्युनतम सुरक्षा मापदण्ड पालना गर्न/गराउनु वेवास्था गर्ने प्रवृति बढदै गएको पाइएकाले नेपाल सरकारबाट जारी जनस्वास्थ्य र सुरक्षाका मापदण्ड, निर्णय र आदेश कडाई पूर्वक पालना गर्नु/गराउनु हुन, घर बाहिर निस्कादा मास्कको प्रयोग अनिवार्य गर्न/गराउने सम्बन्धित सबैमा जानकारी गराइन्छ । आदेशको अवज्ञा गर्ने क्रम नरोकिएमा, अटेरी गर्ने उपर प्रचलित कानुन बमोजिम कारबारी गरिने ब्यहोरा सूचित गरिन्छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माका अनुसार प्रचलित नियम अनुसारको कार्बाही गरिने छ । जसमा अभद्र ब्यवाहार, कानुन तोडेको लगाएत छन् ।

सूचना हेर्नुहोस्

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नेपाल प्रहरीको नयाँ प्रहरी प्रमुख चयन गर्न मन्त्रिपरिषद बैठक बस्दै : को बन्ला नयाँ प्रहरी प्रमुख ?

Next Post

गोरखाका युवकमा मृत्युपछि कोरोना पुष्टि : ३६ पुग्यो मृतकको संख्या

Next Post
कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृत्कको संख्या ५ पुग्यो

गोरखाका युवकमा मृत्युपछि कोरोना पुष्टि : ३६ पुग्यो मृतकको संख्या

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...