Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

गोरखाका युवकमा मृत्युपछि कोरोना पुष्टि : ३६ पुग्यो मृतकको संख्या

जनता भ्वाइस by जनता भ्वाइस
July 7, 2020
in समाचार, स्वास्थ्य
0
कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृत्कको संख्या ५ पुग्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार २३

काठमाडौं । नेपालमा कोरोना कारण थप एक जनाको मृत्यु भएको छ । आज पाटन अस्पतालमा उपचारका क्रममा गोरखाका २६ वर्षीय युवाको मृत्यु भएको र मृत्यपछि कोरोना पुष्टि भएको हो । मृतकमा कोरोना पुष्टि भएको अस्पतालका निर्देशक डा. विष्णु शर्माले जानकारी दिए।

गोरखाको भीमसेनथापा गाउँपालिका-२ तान्द्रांङका युवकलाई झुन्डिएको अवस्थामा परिवारले फेला पारेका थिए । लगत्तै परिवारले डोरी काटेर उनलाई गोरखाको एक निजी अस्पताल पुर्‍याएका थिए ।

अस्पतालले अवस्था गम्भीर रहेको भन्दै पाटन अस्पताल ‘रिफर’ गरेको थियो। उनले अहिले युवकको शव व्यवस्थापन गर्ने काम भइरहेको जनाए ।file Photo

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

रामेछापमा मास्क नलगाई घरबाहिर निस्किनेलाइ कार्बाही,

Next Post

अवैध लागूऔषध सहित ६ जना पक्राउ,ठूलो परिमाणमा लागूऔषध बरामत

Next Post
सामाजिक संजाल प्रयोग गरी ठगी गरेको अभियोगमा ७ जना पक्राउ

अवैध लागूऔषध सहित ६ जना पक्राउ,ठूलो परिमाणमा लागूऔषध बरामत

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.