Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आगामी दिनमा जनसंख्या व्यवस्थापन सरकारको पहिलो प्रथमिकतामा-मन्त्री ढकाल [भिडियोसहित]

जनता भ्वाइस by जनता भ्वाइस
July 11, 2020
in टिभि, समाचार
0
आज दहि च्युरा खादै राष्ट्रिय धान दिवस पनि मनाइँदै

:jf:YodGqL 9sfn :jf:Yo tyf hg;ªVof dGqfnoaf6 ul/Psf] sflGt afn c:ktfn cf]lk8L l6s6 PK;sf] z''ef/De sfo{qmddf dGqL efg''eQm 9sfn . ca ;]jfu|fxLn] l6s6 sf6g c:ktfn uP/ nfOg a:g' gkg]{ cgnfOgaf6} l6s6 sf6g ;Sg] 5g . . t:jL/ M rGb|snf If]qL÷/f;;

0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter
असार २७,

काठमाडौं । आज विश्व जनसंख्या दिवस विश्वभरी मनाईदै छ । सन १९८९ मा विश्वको जनसंख्या ५ अरब पुगेको दिनको सम्झनामा हरेक वर्ष जुलाई ११ को दिन यो दिवस मनाईदै आएको छ । आज २५ औं वर्ष पार गरेको दिनको सम्झनमा यो दिवसलाई नेपाल सहित विश्वका विभिन्न मुलुकले मनाउदै छन् । दिवसको अवसरमा शुमकामना दिदै स्वास्थ्य तथा जनसख्या मन्त्री भानुभक्त ढकालले कोभिड १९ संक्रमण पूर्ण रुपमा अन्य गरौ महिला र किशोरीहरुको स्वास्थ्य र अधिकारको संरक्षण गरौं भन्ने नाराका साथ दिवस मनाउन लागेको बताए ।

कोरोना भाइरस संक्रमणको विश्व ब्यापी महामारीले औपचारीक कार्यक्रम भने गरिएको छैन् । मन्त्री ढकालले नेपालमा जनसंख्याको क्षेत्रमा उल्लेखनिय काम गरेको बताए । उनका अनुसार सुरक्षित मातृत्व, प्रजनन्दरको ब्यवस्थापन, प्रजनन् स्वास्थ्य, जनसंख्या वृद्धिमा कमि, बालविवहा नियन्त्रणलगाएतका राम्रो काम गरिएको हो । आगामी दिनमा जनसंख्या ब्यवस्थाप सरकारको पहिलो प्रथामिकतामा रहेको उनले बताए ।

विसं २०६८ सालको जनगणना अनुसार नेपालको वार्षीक जनसंख्या वृद्धि २ प्रतिशत भन्दा कम रहेको छ । बसाइसराइलाई नियन्त्रण गर्न सबै ठाउँमा पूर्वधार निर्माणको कामलाई विशेष ध्यान दिएको उनले उल्लेख गरे । आगामी दिनमा महिला, बालवालिका क्षमता,विकासमा सरकारले जोड्दिएको उनले बताए ।   

वर्ल्डोमिटरका अनुसार ७ अर्ब ७९ करोड ७१ लाख ९२ हजार नाघेको छ । यस वर्ष ४२ करोड ८० लाख बढीको जन्म हुँदा ३० करोड ९७ लाख व्यक्तिको मृत्यु भएको छ ।

सबैभन्दा बढी जनसंख्या चीनमा १ अर्ब ४३ करोड ९४ लाख, भारत १ अर्ब ३८ करोड ४ लाख, अमेरिका ३३ करोड १० लाख, इण्डोनेशिया २७ करोड ३६ लाख, पाकिस्तान २२ करोड १० लाखभन्दा बढी रहेको छ ।

यसैगरी दश बढी जनसंख्या रहेका थप देशमा ब्राजिल २१ करोड २६ लाख, नाइजेरिया २० करोड ६२ लाख, बंगलादेश १६ करोड ४७ लाख, रुस १४ करोड ५९ लाख तथा मेक्सिको १२ करोड ८९ लाख रहेको छ । विश्व जनसंख्याको सूचीमा नेपाल ४९ औं ठूलो मुलुकमा पर्दछ । नेपालको जनसंख्खा हालै तीन करोड नाघेको छ । अहिलेको जनसंख्या वृद्धिदरलाई आंकलन गर्दा आउँदो दशक अर्थात् सन् २०३० मा ८ अर्ब ५४ करोडभन्दा बढी, सन् २०४० मा ९ अर्ब १९ करोडभन्दा बढी, सन् २०५० मा ९ अर्ब ७३ करोड पुग्ने प्रक्षेपण गरिएको छ ।

अर्को शताब्दी अर्थात् सन् २१०० मा विश्वमा १० अर्ब ८७ करोड जनसंख्या पुग्ने पनि बर्ल्डोमिटर डट इन्फोले जनाएको छ । जनसंख्या वृद्धिदर १ दशमलव शून्य ५ प्रतिशत रहेको छ । सबैभन्दा बढी १९६० मा २ प्रतिशत पुगेको थियो ।

भिडियोहेर्नुहोस्
विश्वको तथ्याङ्क जनसंख्याको यस्तो छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts

Previous Post

जनताको जीवन रक्षामा कुनै कसर बाँकी नराख्न प्रधानमन्त्रीको निर्देशन

Next Post

अङ्ग्रेजी गीत गाऊँ : सलह भगाऊँ

Next Post
अङ्ग्रेजी गीत गाऊँ : सलह भगाऊँ

अङ्ग्रेजी गीत गाऊँ : सलह भगाऊँ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.