Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

प्रधानमन्त्रीज्यू , सार्वजनिक यातायात चलाउने घोषणा गर्नुभन्दा व्यवसायीहरू बाँच्न सक्ने वातावरण बनाउनूस्-गगन थापा

जनता भ्वाइस by जनता भ्वाइस
July 11, 2020
in समाचार
0
राजु सदाको मृत्यु नभै हत्या हो-गगन थापा,
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार २७,

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले यातायात संचालनमा ल्याउनले भन्दा पनि यातायात व्यवसायिहरुलाई राहातको व्यावस्थापन गर्न सरकारसंग आग्रह गरेका छन । शनिबार टुवीट् गर्दै नेता थापाले सार्वजनिक यातायात चलाउने भन्दा पनि यसका संचालक, मजदुरहरुलाई जोगउन तिर लाग्न उनले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गरेका छन् । उनले स्वास्थ्यविज्ञ र सरोकारवालासँग सामुहिक छलफल गरि व्यवसायीहरू बाँच्न सक्ने, मजदुरले काम गर्न सक्ने, उपभोक्ताहरु मारमा नपर्ने गरि यातायात क्षेत्रको समस्याको समाधान खोजन आग्रह गरेका हुन्  । सरकारले गत बिहिबार देखि छोटो दुरीका सार्वजनिक यातायात सुरक्षाको उच्च सावधानी अप्नाएर संचालन गर्न अनुमती दिएको छ । तर यातायात ब्यवसायीहरु भने यो अवस्थामा यातायात संचालन गर्न नसक्ने बताउदै आएका छन् ।  ,

नेता थापाले टुविट्मा लेखेका छन्- प्रधानमन्त्रीज्यू , सार्वजनिक यातायात चलाउने घोषणा गर्नुभन्दा यसका संचालक र मजदुर,स्वास्थ्य विज्ञ र सरोकारवाला सँग सामुहिक छलफल गरि व्यवसायीहरू बाँच्न सक्ने,मजदुरले काम गर्नसक्ने,उपभोक्ता मारमा नपर्ने,स्वास्थ्य सुरक्षाका दृष्टिले यात्राको जोखिम सकेसम्म कम गर्ने गरी समाधान खोज्नुस् ।

. @PM_Nepal सार्वजनिक यातायात चलाउने घोषणा गर्नुभन्दा यसका संचालक र मजदुर,स्वास्थ्य विज्ञ र सरोकारवाला सँग सामुहिक छलफल गरि व्यवसायीहरू बाँच्न सक्ने,मजदुरले काम गर्नसक्ने,उपभोक्ता मारमा नपर्ने,स्वास्थ्य सुरक्षाका दृष्टिले यात्राको जोखिम सकेसम्म कम गर्ने गरी समाधान खोज्नुस्।

— Gagan Thapa (@thapagk) July 11, 2020

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सुनापतिमा धारिलो हतियार प्रहारबाट एक किशोरी गम्भीर घाइते, पुरुष मृत फेला

Next Post

CPN standing committee meeting postponed for seven days

Next Post
यस्तो निर्णय भयो नेकपा स्थायी कमिटीको

CPN standing committee meeting postponed for seven days

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.