Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न

Kumar Shrestha by Kumar Shrestha
July 13, 2020
in समाचार
0
टीम ब्लडपल द्वारा आकस्मिक रक्तदान कार्यबैशाख १८,क्रम सम्पन
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

आषाढ २७,

भक्तपुर । टिम ब्लडपल र समाज सेवा समितीको सहकार्यमा विश्वभरी महामारी रुपमा फैलिएको कोभिड -१९ को विषम परिस्थितिमा चौथर्फि रुपमा बढिरहेको रक्त अभावलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ भक्तपुरको याछे- ६ स्थित गणेश मन्दिर परिसरमा”आकस्मिक रक्तदान कार्यक्रम” सम्पन्न भयो।

उक्त कार्यक्रममा रक्तदाताहरुलाई सामाजिक दुरी कायम गर्दै व्यक्तिगत सुरक्षालाई ध्यानमा राखी जम्मा ७१ जनाले रक्तदान गर्नुभयो र संकलित रगत रेडक्रस भक्तपुर लाई हस्तान्तरण गरिएको टीम ब्लडपल का प्रमुख संयोजक सुरेश मानन्धर ले हामीलाई जानकारी गराउनु भयो ।

प्रस्तुत कार्यक्रमा कार्यक्रम संयोजक तथा ब्लडपलका सक्रिय सदस्य सन्जु नापित तथा समाज सेवा समितिका सचिव बाबु काजी रन्जितकारद्वारा सयुक्त रुपले सम्पुर्ण रक्तदाताहरु, स्वयंसेवकहरु, नेपाल रेडक्रस सोसाइटी, भक्तपुर लगायत समाज सेवा समितिलाई धन्यवाद प्रकट गर्नुका साथै प्रसंशा पत्र वितरण गरि कार्यक्रम औपचारिक रुपले समापन गर्नुभयो।

दान, उत्प्रेरणा र सम्मान (donate motivate and aappricate) मुख्य उदेश्यका साथ निरन्तर संचालित यस टीम ब्लडपल ले अहिले कोरोना को विषम परिस्थितिमा पनि रक्त अभावले कसैको पनि मृत्यु नहोस् भन्ने उद्देश्यका साथ विभिन्न ठाउँमा रक्तदान गर्नुका साथै आकस्मिक रक्तदाता खोज्न पनि निरन्तर लागि परिरहेको संस्थाका प्रमुख संयोजक मानन्धर जी ले हामीलाई जानकारी दिनु भयो ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

विपदमा ज्यान गुमाएका परिवारलाई बागमती प्रदेशले तत्काल एक लाख राहत दिने

Next Post

दिपकराज गिरीले राजेश हमालसंग मागे दिपाको तर्फबाट हात जोडेर माफी [भिडियोसहित]

Next Post
दिपकराज गिरीले राजेश हमालसंग मागे दिपाको तर्फबाट हात जोडेर माफी [भिडियोसहित]

दिपकराज गिरीले राजेश हमालसंग मागे दिपाको तर्फबाट हात जोडेर माफी [भिडियोसहित]

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.