Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

दिपकराज गिरीले राजेश हमालसंग मागे दिपाको तर्फबाट हात जोडेर माफी [भिडियोसहित]

जनता भ्वाइस by जनता भ्वाइस
July 13, 2020
in फिचर, मनोरञ्जन, विचार
0
दिपकराज गिरीले राजेश हमालसंग मागे दिपाको तर्फबाट हात जोडेर माफी [भिडियोसहित]
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कालाकार दिपकराज गिरीले माहानायक राजेश हमालको माहानायक पद छुट्याउने अधिकार दिपाश्री निरौलाको नभएको बताएका छन् । उनले आइतबार आफ्नो फेस्बुकबाट एक भिडियो लाईभमार्फत यस्तो बताएका छन् । दिपाश्रीले माहानायक राजेश हमाल माहनायक हो र ? भनेर दिएको अभिब्यक्ति ले नेपाली चलचित्र क्षेत्र अहिले चरम विवादमा पुगेको अवस्थामा गिरीले यस्तो धारणा राखेका हुन् । उनले यो विवाद देश ब्यापी हुनुमा दुई ब्राण्ड बिचको विवाद भएको बताए ।

उनले छक्कापञ्जा टिम र माहानायक राजेश हमालको माहानायक ब्राण्डबिच यो विवाद भएको बताए । गिरीले यो विवाद राष्ट्र ब्यापी बन्नुमा दुखद् भएको बताउदै दिपा वा कलाकारहरुलाई माहानायक पदमा प्रश्न उठाउने हैसियत नभएको बताए । उनले यो जिम्मा नेपाली जनताको, दर्शकको भएको बताए । साथै उनले आफूहरु माहानायक पदको लागि मरिहत्ते नगरेको पनि बताए । दिपाले भनेको सबै कुरा भएको ठिक भएको तर उनका बडिल्याङ्गोजले साथ नदिएको भने । एक कलाकारले अर्को कलाकारको टिप्पणी गर्दा हामी कलाकार चुकेको उनले स्पष्ट परे ।

उनले आफ्नो टिममा दिपा राजेश हमालको सबै भन्दा ठूलो फ्यान भएको जानकारी दिए । दिपकले राजेश हमाल सहित उनका फ्यानहरुसंग हात जोडेर माफि मागे । दिपकले सामाजिक संजालमा दिएको टिकाटिप्पणी ७५ प्रतिशत फेक आइडिबाट भएको बताए । आफूहरुको टिमलाई नकारत्मक देखाउने काम भएको बताए । उनले यो घटनाले हाल एक मान्छे स्वान्त्र बोल्ने अधिकारको हन्न भएको बताए । घटनामा दिपाले माफि मागेपनि घटना नसेलाएको प्रति दुख ब्यक्त गरेका छन् । उनले केही संगठनहरुनै मिलेर आफ्नो टिमलाई फसाउन लागेको आरोप लगाए ।

मान्छेबाट गल्तिहुने भन्दै उनले सडकबाट आएको स्मतण गरे । राजेश हमाललाई माहानायकको पदमा आवज उठाउने दिपा पहिलो मान्छे नभएको उनको भनाई छ । नाम उल्लेख नगरी जिन्दागी भरि राजेश हमालको विरोद्ध गर्नेहरु अहिले राजेशको सपोर्टा लागेको तर्क गरे । उनले आफ्नो टिमलाई सकाउनु पर्ने भनेर केही तत्वहरु लागि परेको बताए ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न

Next Post

आज २०७ औँ भानु जयन्ती

Next Post
आज २०७ औँ भानु जयन्ती

आज २०७ औँ भानु जयन्ती

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.