Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

विपदमा ज्यान गुमाएका परिवारलाई बागमती प्रदेशले तत्काल एक लाख राहत दिने

जनता भ्वाइस by जनता भ्वाइस
July 12, 2020
in समाचार
0
विपदमा ज्यान गुमाएका परिवारलाई बागमती प्रदेशले तत्काल एक लाख राहत दिने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार २८,

रामेछाप । बागमती प्रदेशले विपदमा ज्यान गुमाएका परिवारलाई प्रति परिवार एक लाख रुपैया दिने भएको छ ।  आइतबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । हाल प्रदेशका विभिन्न जिल्लामा बाढी पहिरोमा परि २५ जनाको ज्यान गएको छ।  आइतबारको मन्त्रिपरिषदको निर्णय सुनाउदै प्रदेश सरकारका प्रवक्ता एंव आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले यस्तो निर्णय गरेको सुनाए ।

उनका अनुसार आपत विपतमा परेका परिवारलाई तत्काल राहात रकम एक लाख रुपैयाँ दिइने छ । त्यस्तै सम्भावित जोखिममा परेका बस्तीका बासिदाहरुलाई सुरक्षित स्थानमा स्तान्तरण गरिने छ ।

घाइतको उपचारको व्यवस्था मिलाउने र वेपत्ता भएकाहरुको खोजी कार्य गरी उद्दार गर्न सम्बन्धित जिल्लाका विपद् व्यवस्थापन समन्वय समितिहरुलाई सक्रिय बनाउदै लागिने सरकारको योजना छ ।file Photo

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

रामेछापमा ज्वोरोका बिरामी बढे, डाक्टरहरु भन्छन् कोरोनाको डर हरायो

Next Post

रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न

Next Post
टीम ब्लडपल द्वारा आकस्मिक रक्तदान कार्यबैशाख १८,क्रम सम्पन

रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.