Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

दोलखामा भुकम्प पछि बनेका ६५ घरमा पहिरोले क्षति

Kumar Shrestha by Kumar Shrestha
August 15, 2019
in समाचार
0
दोलखामा भुकम्प पछि बनेका ६५ घरमा पहिरोले क्षति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२८ साउन ।

दोलखाको विभिन्न स्थानमा गएको पहिरोले भुकम्प पछि निर्माण गरिएको घरलाई क्षति गरेको छ । दोलखाको ४ वटा गाउँपालिकाको विभिन्न वडाको विभिन्न स्थानमा गएको पहिरोले ६५ घरलाई क्षति गरेको दोलखा प्रहरीले जनाएको छ ।

हाल सम्म पहिरोले बढि क्षति  जिल्लाको गौरिशंकर गाउँपालिकामा गरेको छ । गाउँपालिकाको वडा नम्बर ७ मार्वुमा १९ घर, वडा नम्बर ६ चंखुमा १३ घरलाई पहिरोले क्षति गरेको छ । वडा नम्बर १ जुँगुमा १७ घरलाई पुर्ण क्षति गरेको छ भने ४ घरमा आशिंक क्षति गरेको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रेशम बोहराले जानकारी दिए ।

त्यसैगरि विगु गाउँपालिका वडा नम्बर १ लामावगरमा गएको सुख्खा पहिरोले ७ घरमा पुर्ण क्षति गरेको छ । भने कालिन्चोक गाउँपालिका वडा नम्बर ४ हिलेपानीमा ३ घर र शैलुङ गाउँपालिका वडा नम्बर १ विक टोलको २ घरलाई पहिरोले क्षति गरेको छ ।

पहिरोले क्षति गरेको उक्त घर भुकम्प पछि निर्माण गरिएका हुन् । भुकम्पका कारण घरबारविहिन बनेका भुकम्प प्रभावित केहि समय नयाँ घरमा बस्न पाए पनि पुन पहिरोले घरलाई क्षति गर्दा घरबारविहिन बन्न पुगेका छन् । घरविहिन बनेका पहिरो पिडित हाल विद्यालय आफन्त लगाएतकोमा शरण लिई बसोबास गर्दै आइरहेका छन् ।

पहिरोले क्षति गरेको घर संख्या ६५ भए पनि पहिरोको जोखीममा रहेको घर संख्या सयौँ रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

Next Post

जिल्ला स्तरीय व्याडमिन्टन प्रतीयोगीता सिन्धुलीमा सम्पन्न

Next Post
जिल्ला स्तरीय व्याडमिन्टन प्रतीयोगीता सिन्धुलीमा सम्पन्न

जिल्ला स्तरीय व्याडमिन्टन प्रतीयोगीता सिन्धुलीमा सम्पन्न

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.