Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापको विभिन्न ठाँउमा बाँदरको आतकं, बालि सखाप

जनता भ्वाइस by जनता भ्वाइस
July 13, 2020
in राष्ट्रिय समाचार, समाचार
0
रामेछापको विभिन्न ठाँउमा बाँदरको आतकं, बालि सखाप
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार २९,

रामेछापका जिल्लाको विभिन्ना पालिका तथा नगरपालिकाका वडाहरुमा बाँदरले दुख दिएको छ । मन्थली नगरपालिकाको वडा नं ३, ४ र ५ मा बाँदरले किसानले लगाएको बालिनाली खाएर सखाप परेको स्थानीहरुले बाताएका छन् । विशेष गरि सालु सुनारपानी, कठजोर, गैराथोकमा किसानहरुलाई हैरान परेको हो । बाँदर घरनजिकैको बारीमा समेत आउने गरेको सालुबाट स्थानीय उज्न श्रेष्ठले जनता भ्वाइसलाई जानकारी दिए । उनका अनुसार बाँदरले मकै, तरकारी फलफुल, खाएर नष्ट पारेको हो ।

करिब २०/२५ वटाको समुहमा आउने बाँदरको समुहले बालिनाली खाँदा स्थानीय चिन्तित् भएको कठजोककी स्थानीय निर्माया तोलाङ्गेले बताइन् ।  दिनभरी आफूहरुले बाँदर रुङेपनि रातिको समयमा हुलका हुल बाँदर आएर बालिनाली तहसनस् नाएको गैराथोकका स्थानीय राकेश श्रेष्ठले बताए । बाँदरले एकले साना नानीबबुरहरुलाई समेत लाखेट्ने गरे स्थानीयहरुको भनाई छ ।

त्यस्तै गोकुलगंगा गाउपालिकाको विभिन्न वडाहरुमा पनि बाँदरला सताउने गरेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts

Previous Post

आज २०७ औँ भानु जयन्ती

Next Post

बन्द गरिएका भारतीय च्यानलहरु पुनः खुले

Next Post
नेपालमा भारतीय न्युज च्यानलहरु बन्द

बन्द गरिएका भारतीय च्यानलहरु पुनः खुले

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.