Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बन्द गरिएका भारतीय च्यानलहरु पुनः खुले

जनता भ्वाइस by जनता भ्वाइस
July 14, 2020
in समाचार
0
नेपालमा भारतीय न्युज च्यानलहरु बन्द
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार २९

काठमाडौं । बन्द भएका भारतीय न्युज च्यानलहरु पुनः खुलेका छन् । नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीका बारेमा जथाभावी समाचार प्रशारण गरेपछि बन्द गरिएका च्यानलहरु पुनः खुलेका हुन् ।  भारतीय मिडियाहरुले तथ्यहीन र कपोल्कल्पित समाचार प्रशारण गरेका थिए ।

म्याक्स टीभीका उपाध्यक्ष ध्रुव शर्माका अनुसार केवल अपरेटरहरुको संयुक्त बैठकले नेपाल र नेपालीका बारेमा भ्रम फैलाउने केही टेलिभिजन च्यानलबाहेकका अरु सबै च्यानल सुचारु राख्ने निर्णय गरेको हो । आजतक, जी न्युज, इन्डिया टुडे, एबीपी, जीका सम्पूर्ण च्यानल बन्द गरिएको उनले बताए ।

ग्राहकको दबाब बढेकै कारण नेपालविरुद्ध खनिएका यी च्यनलबाहेक अरु खोलिएको हो । आवश्यक परे भोलि कुनै पनि बेला बन्द गर्न सकिने शर्माले बताए ।file Photo

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts

Previous Post

रामेछापको विभिन्न ठाँउमा बाँदरको आतकं, बालि सखाप

Next Post

नेपाल एकीकरणमा भानुभक्तको योगदान महत्वपूर्ण- मन्त्री भट्टराई

Next Post
नेपाल एकीकरणमा भानुभक्तको योगदान महत्वपूर्ण- मन्त्री भट्टराई

नेपाल एकीकरणमा भानुभक्तको योगदान महत्वपूर्ण- मन्त्री भट्टराई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

सल्लाहकार               : शेरबहादुर तामाङ्ग
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.