असार २९
काठमाडौं । संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आदिकवी भानुभक्त आचार्य एक नेपाल भाषाको माध्यमबाट नेपालको एकीकरण गर्न सहयोग गर्ने प्रमुख ब्यक्तितो भएको बताएका छन् । सोमबार भानुभक्ता आचर्यको २०७ औं जन्मजन्तीको अवसरमा भएको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री भट्टराईले नेपाल राष्ट्रको एकीकरणमा आदिकवि आचार्यको महत्वपूर्ण योगदान गरेको बताए ।
उनले भुगोलको एकीकरणले मात्रै एक ठाउँमा नबाँधने भन्दै त्यो काम भानुभक्तले गरेको बताए । सबै जातीजनजाती र सबै धार्मिक सम्प्रदायलाई एक ठाउँमा जोड्नेका पृथ्वी नारायण शाहले गरेको बताउदै अर्को भूमिका आचार्यले गरेको बताए ।
कार्यक्रममा आचार्यको शालिकमा माल्यार्पण गरिएको थियो ।file Photo