Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेपाल एकीकरणमा भानुभक्तको योगदान महत्वपूर्ण- मन्त्री भट्टराई

जनता भ्वाइस by जनता भ्वाइस
July 13, 2020
in समाचार
0
नेपाल एकीकरणमा भानुभक्तको योगदान महत्वपूर्ण- मन्त्री भट्टराई
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

असार २९

काठमाडौं । संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आदिकवी भानुभक्त आचार्य एक नेपाल भाषाको माध्यमबाट नेपालको एकीकरण गर्न सहयोग गर्ने प्रमुख ब्यक्तितो भएको बताएका छन् । सोमबार भानुभक्ता आचर्यको २०७ औं जन्मजन्तीको अवसरमा भएको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री भट्टराईले नेपाल राष्ट्रको एकीकरणमा आदिकवि आचार्यको महत्वपूर्ण योगदान गरेको बताए ।

उनले भुगोलको एकीकरणले मात्रै एक ठाउँमा नबाँधने भन्दै त्यो काम भानुभक्तले गरेको बताए । सबै जातीजनजाती र सबै धार्मिक सम्प्रदायलाई एक ठाउँमा जोड्नेका पृथ्वी नारायण शाहले गरेको बताउदै अर्को भूमिका आचार्यले गरेको बताए ।

कार्यक्रममा आचार्यको शालिकमा माल्यार्पण गरिएको थियो ।file Photo

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

बन्द गरिएका भारतीय च्यानलहरु पुनः खुले

Next Post

सम्झनामा आदिकवि

Next Post
सम्झनामा आदिकवि

सम्झनामा आदिकवि

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.