Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापमा बन्दुकको छर्रा लागेर एक घाइते, एक प्रकाउ

जनता भ्वाइस by जनता भ्वाइस
July 13, 2020
in राष्ट्रिय समाचार, समाचार
0
कोरोना संक्रमणबारे झुटो प्रचार गर्ने रामेछापका युवक पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार २९

रामेछाप । रामेछापमा भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा रामेछाप नगरपालिका वडा नं ६ का ४० वर्षीय ईन्द्रबहादुर थापा मगर छन् । उनलाई गत आइतबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले भरुवा बन्दुकसहित पक्राउ परेका हो ।

थापामगरले मकै बारीमा बाँदरल धपाउनको लागि भरुवा बन्दुक पड्काउने क्रममा बन्दुकको छर्रा लागेर सोही ठाउँका १९ वर्षीय आकाशआले मगर घाइते भएका थिए । सो घटनाको सूचना पाएपछि खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।

छर्रा लागि घाइते आकाशको धुलिखेल अस्पताल काभ्रेमा उपचार भइरहेको रामेछाप प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।file Photo

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सम्झनामा आदिकवि

Next Post

२४ घण्टामा १७सय भन्दा बढी कोरोका बिरामी निकोभएर डिस्चार्ज

Next Post
४ हजार नाघ्यो कोरोना संक्रमितको संख्या, आज ३२३ जनामा पुष्टि

२४ घण्टामा १७सय भन्दा बढी कोरोका बिरामी निकोभएर डिस्चार्ज

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.