Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

२४ घण्टामा १७सय भन्दा बढी कोरोका बिरामी निकोभएर डिस्चार्ज

जनता भ्वाइस by जनता भ्वाइस
July 14, 2020
in समाचार
0
४ हजार नाघ्यो कोरोना संक्रमितको संख्या, आज ३२३ जनामा पुष्टि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार २९

रामेछाप । नेपालमा वितेको २४ घण्टामा १५ भन्दा बढी कोरोना संक्रमितहरु निकोभएर घर फर्किएका छन् । सोमबारको नियमित मिडियामा ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वा गौतमले दिएको जानकारी अनुसार १ हजार ७ सय ५ जना निको भएर घर फर्किएका हुन् । यो संगै नेपालमा कोरोना जित्नेको कुल संख्या १० हजार २ सय९४पुगेको छ । यो आज सम्मकै धेरै निको भएको पहिलो दिन हो ।

त्यस्तै नेपालमा हाल ६ हजार ६ सय १३ जना कोरोना संक्रमितहरु संक्रिय संक्रमित रहेका छन् । वितेको २४ घण्टामा १ सय ४४ जना नयाँ संक्रमितहरु थपिएका छन् । ३८ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

यस्तै अहिलेसम्म निको भएकासहितको कूल संक्रमितको संख्या १६ हजार ९४५ रहेको पनि गौतमले बताए ।

उनका अनुसार आज काठमाडौं उपत्यकामा ९ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंका ३, भक्तपुरका १ र ललितपुरका ५ जना रहेका छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

रामेछापमा बन्दुकको छर्रा लागेर एक घाइते, एक प्रकाउ

Next Post

विश्वमा कोरोनाको नयाँ रकर्ड : दुई लाख ३० हजार ३ सय ७० जनामा पुष्टि

Next Post
विश्वमा कोरोनाको नयाँ रकर्ड : दुई लाख ३० हजार ३ सय ७० जनामा पुष्टि

विश्वमा कोरोनाको नयाँ रकर्ड : दुई लाख ३० हजार ३ सय ७० जनामा पुष्टि

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.