Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापमा राष्ट्रिय परिचयपत्रको काम साउन १ बाट

जनता भ्वाइस by जनता भ्वाइस
July 14, 2020
in राष्ट्रिय समाचार, समाचार
0
रामेछापमा राष्ट्रिय परिचयपत्रको काम साउन १ बाट
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
असार ३०

रामेछाप । सरकारले बितरण गर्न लागेको राष्टिय परिचय पत्रको काम रामेछाप जिल्लामा पनि यहि साउन १ गते बाट सुरु हुने भएको छ । जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको सर्बपक्षिय बैठकमा प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माले राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलनको काम साउन १ गतेदेखि जिल्ला प्रशासन कार्यालयबाट गरिने बताइन् । सरकारले २०७५ सालमा पाँचथर जिल्ला बाट सुरु गरेको यो कार्यक्रम आर्थिक बर्ष २०७७÷७८ देखि भने रामेछापमा पनि सुरुवात हुने भएको हो ।

नागरिकहरुको बैयक्तिक तथा जैबिक विवरण भएको राष्ट्रिय पहिचान सहितको सुविधा युक्त बहुउपयोगि प्रमाणपत्रका रुपमा लिइएको यस परिचयपत्र भएपछि अन्य सरकारी परिचय पत्रहरु साथमा राख्नुपर्र्नेे झन्झट बाट मुक्त हुने बताइएको छ ।


परिचय पत्रका लागि विवरण भर्न सम्बन्धित ब्यक्ति स्वयम आफ्नो सक्कलै नागरिकता र संम्भव भएसम्म बुवा आमाको पनि सक्कलै नागरिकता लिएर आउनुपर्ने पनि प्रजिअ शर्माले बताइन् । साउन महिना देखि बिबरण संकलन गरिने भएपनि बितरण भने फागुन देखि मात्र गरिने पनि उनले बताइन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नायक निखिल उप्रेतीले भने अयाेध्या नेपालकै हो,राम नेपालमा जन्मेका हुन्

Next Post

Unpleasant smell of corruption in Deurali drinking water project, blame between project builder and consumer committee

Next Post
देउरालीको खानेपानी आयोजनामा भ्रष्टाचारको नमिठो गन्ध, आयोजनाको निर्माणकर्ता र उपभोक्ता समिति बीच नै दोषारोपण (भिडियो सहित)

Unpleasant smell of corruption in Deurali drinking water project, blame between project builder and consumer committee

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.