Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नायक निखिल उप्रेतीले भने अयाेध्या नेपालकै हो,राम नेपालमा जन्मेका हुन्

जनता भ्वाइस by जनता भ्वाइस
July 14, 2020
in मनोरञ्जन, विचार
0
नायक निखिल उप्रेतीले भने अयाेध्या नेपालकै हो,राम नेपालमा जन्मेका हुन्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार ३०

काठमाडौं । नायक निखिल उप्रेतीले अयोध्या नेपालको हो भनेका छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या खडा गरेको बताएका थिए । लगतै नायक उप्रतीले एक फोटो पोष्ट गर्दै भारतले दाबी गरेको अयोध्या कृतिम हो भनेका छन् । उनले अयोध्या नेपालमै थियो र छ भनेका छन् । नायक उप्रेतीले रामभगवान नेपालमै जन्मेको उल्लेख गरेका छन् । उनले प्रधान्मन्त्री ओलीले अयोध्य नेपालको हो भनेको भिडियो पनि शेयर गरेका छन् । उनका समर्थनहरुले पनि उनको पोष्टको समर्थन गरेका छन् । उनले लेखेका छन् -भारतले दाबी गरेको अयाेध्या कृतिम हाे । अयाेध्या नेपालमै थियाे र छ । राम नेपालमा जन्मेको हुन ।
जय श्री राम #RamWasBornInNepal

यो हेर्नुहोस्

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कठजोरमा विभत्स हत्या, एकको मृत्यु, एक गम्भिर

Next Post

रामेछापमा राष्ट्रिय परिचयपत्रको काम साउन १ बाट

Next Post
रामेछापमा राष्ट्रिय परिचयपत्रको काम साउन १ बाट

रामेछापमा राष्ट्रिय परिचयपत्रको काम साउन १ बाट

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...