Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

गेलुमा कोरोना पुष्टि भएकी गर्भवती महिलाको परिवारसहित २० जनामा देखिएन कोरोना

जनता भ्वाइस by जनता भ्वाइस
July 14, 2020
in राष्ट्रिय समाचार, समाचार
0
गेलुमा कोरोना पुष्टि भएकी गर्भवती महिलाको परिवारसहित २० जनामा देखिएन कोरोना
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
असार ३०

रामेछाप । केही दिन अघि रामेछापको मन्थली नगरपालिका वडा नं ११ गेलुमा एक गर्भवती महिलामा कोरोना देखिएको थियो । तर उनको सम्पर्कमा आएका उनका परिवारका सदस्यसहित २० जनाको रिपोर्ट नेगेटिभ आएको गर्भवती महिला बसेको अस्पताल गेलुका डा. निरत्न भण्डारीले जनता भवाइसलाई जानकारी दिए ।

मंगलबार जनता भ्वाइससंग कुरा गर्दै डा. भण्डारीले खुसि व्यक्त गरे । सोही स्वास्थ्य चौकीमा सुत्केरी हुन् आएकी एक महिलालाई केही दिन अघि कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई सो अस्पतालमा परीक्षण गर्दा कोरोनासंग मिल्दो जुल्दो लक्ष्ण देखिएकाले थप परिक्षणका लागि पठाउँदा पाटन अस्पतालमा गरिएको परिक्षणमा कोरोना भएको पुष्टि भएको डा. भण्डारी जानकारी दिए । उनका अनुसार अहिले ती महिलाको अवस्था सामान्य सरहेको छ ।  याहाँबाट पठाएको भोलीपल्टनै विभिन्न माद्यमबाट उनमा कोरोना भएको पुष्टि भएको खबर आयो उनले भने ।

उनीसंगै उनको परिवारका सदस्य ८ जना, उनको उपचारमा खटिएका स्वास्थ्यकर्मी, एम्बुलेसन्स चालकलगाएतका गरि उनको सम्पर्कमा आएकाहरु २० जनाको सोमबार रिपोर्ट नेगेटिभ आएको छ उनले भने । 

विगत एक वर्षदेखी सोही अस्पतालमा कार्यरत डा. भण्डारीले सो अस्पतालमा दैनिक १५ देखी २० जना मानिसहरु विभिन्ना समस्या लिएर अस्पताल आउने गरेको बताए । तर त्याहाँबाट प्रवाह भएको सेवाबाट नागरिकहरु सन्तुष्ट नभएको उनी स्वकार गर्छन् । त्याहाँ भनेको समयमा औषधी सकिएको हुने, नगरपालिकाले भनेको बेलामा औषधी नपठाउने जस्ता समस्याले उनिहरु सन्तुष्ट हुन नसकेको उनको भनाइ छ । मौसम परिवर्तन भएसंगै मौसमी रुघाखोकी, ज्वारो, झाडापखाला, छालाका बिरामी र दिर्घ रोगीहरु बढेको उनी बताउछन् ।  

कुल ११ जना कर्मचारी रहेको त्याहाँ दुई जना कर्माचारी अभाब रहेको उनले बताए ।file Photo

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

The Top Three Students of class 5 and 8 received an incentive allowance of Rs. 50000

Next Post

नेविसंघ रामेछापद्वारा स्वास्थ्य सामाग्री वितरण

Next Post
नेविसंघ रामेछापद्वारा स्वास्थ्य सामाग्री वितरण

नेविसंघ रामेछापद्वारा स्वास्थ्य सामाग्री वितरण

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.