Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेविसंघ रामेछापद्वारा स्वास्थ्य सामाग्री वितरण

जनता भ्वाइस by जनता भ्वाइस
July 14, 2020
in राष्ट्रिय समाचार, समाचार
0
नेविसंघ रामेछापद्वारा स्वास्थ्य सामाग्री वितरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार ३०

रामेछाप । नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति रामेछापका सचिव सुन्दर घिमिरेले नेपाली कांग्रेस महादिवेशन प्रतिनिधि तथा समाजसेवी शिव श्रेष्ठको सहयोगमा स्वास्थ्य सामाग्री वितरण गरेका छन् ।  घिमिरेले मंगलबार मन्थली नगरपालिका वडा नं ११ गेलुको स्वास्थ्य चौकीलाई कोरोना भाइरस संक्रमण परीक्षण गर्न अत्यवाश्यक पर्ने थर्मल गन, मास्क, स्यानिटाइजरलगाएतका स्वास्थ्य सामाग्री स्वास्थ्य चौकीमा पुगेर स्वास्थ्य चौकीका प्रमुख डा. निरत्न भण्डारीलाई हस्तान्तरण गरेका हुन् ।

यसअघि पनि विभिन्न ठाँउका अस्पताल तथा स्वास्थ्य चौकीलाई सहयोग गरेका श्रेष्ठले आगामी दिनमा पनि सहयोग गर्ने बताए ।file Photo

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

गेलुमा कोरोना पुष्टि भएकी गर्भवती महिलाको परिवारसहित २० जनामा देखिएन कोरोना

Next Post

विपद् व्यवस्थापनमा ठोस कानुन बनाएर अघि बढन् रामेछाप नागरिक समाजको आग्रह

Next Post
रामेछापको एक  अस्पताललाई कोरोना उपचारको रुपमा विकास गर्न ध्यानकर्षण

विपद् व्यवस्थापनमा ठोस कानुन बनाएर अघि बढन् रामेछाप नागरिक समाजको आग्रह

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.