Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

१७ हजार नाघ्यो कोरोना संक्रमितको संख्या : ११६ जना थपिए आज

जनता भ्वाइस by जनता भ्वाइस
July 15, 2020
in समाचार, स्वास्थ्य
0
४ हजार नाघ्यो कोरोना संक्रमितको संख्या, आज ३२३ जनामा पुष्टि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार ३०

रामेछाप । नेपालमा बितेको २४ घण्टामा थप १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालका कुल संक्रमितको संख्या १७ हजार ३१ पुगेको छ । त्यसमा ६ हजार ६ सय ९६ जना संक्रिय संक्रमित रहेको आजको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकरी दिए । त्यस मध्येमा १० हजार ३ सय २८ जना पुगेको छ । बितेको २४ घण्टामा ३४ जना डिस्चार्ज भएका छन् ।

हालसम्ममा ३८ जनाको कोरोना कारण मृत्यु भएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

विपद् व्यवस्थापनमा ठोस कानुन बनाएर अघि बढन् रामेछाप नागरिक समाजको आग्रह

Next Post

खाँडादेवी गाउँपालिकाको आगामी आर्थिक वर्षको लागि ८७ करोड बजेट सर्वसमतिले पारित

Next Post
खाँडादेवी गाउँपालिकाको आगामी आर्थिक वर्षको लागि ८७ करोड बजेट सर्वसमतिले पारित

खाँडादेवी गाउँपालिकाको आगामी आर्थिक वर्षको लागि ८७ करोड बजेट सर्वसमतिले पारित

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.