Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

खाँडादेवी गाउँपालिकाको आगामी आर्थिक वर्षको लागि ८७ करोड बजेट सर्वसमतिले पारित

जनता भ्वाइस by जनता भ्वाइस
July 15, 2020
in राष्ट्रिय समाचार, समाचार
0
खाँडादेवी गाउँपालिकाको आगामी आर्थिक वर्षको लागि ८७ करोड बजेट सर्वसमतिले पारित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार ३०

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाले ल्याएको आगामी आर्थिक वर्ष २०७७/७८ को लागि ८७ करोड बजेट सर्वसमतिले पारित भएको छ । मंगलबार सातौं गाउँसभामा ८७ करोड बराबरको बजेट पालिकाकी उपप्रमुक मखमली श्रेष्ठले सो बजेट ल्याको घोषणा गरिन् । उनले कृषि, स्वास्थ्य, कोरोना भाइरस संक्रमण नियन्त्रण, भौतिक संरचना निर्माण, महिला बालबालिकाहरुको विकास, विपन्न वर्गको विकास, अपङ्गामैत्री पालिका, शिक्षा क्षेत्रको विकास, विपन्नहरुको जीवनस्तरसुधार लगाएतका महत्वपूर्ण योजना अघि सारेको बताइन् ।

गत असार १० गते ल्याइएको बजेट करिब १५ दिनको लामो छलफलपछि सर्वसमतिले पारित गरिएको वडा नं ३ भिरपानीका वडा अध्यक्ष पुष्कर कुमार कार्कीले जनता भ्वाइसलाई जानकारी दिए । उनका अनुसार ५ करोड ५० लाख बजेट चालु तर्फ छुट्इएको छ ।

पालिकाले पारित गरेको बजेटले कोरोना भाइरसले थङथिलो पारेको पालिकाको अर्थतन्त्रलाई सुधारण सहयोग गर्ने पालिकाका प्रमुख प्रेम तामाङले बताएको उनको भनाइ उदृत गर्दै वडा अध्यक्षले आएको बजेटले आगामी योजना, विकास र अर्थतन्त्रलाई अगाडी बडाउने विश्वास ब्यक्त गरे ।  

फोटो सौजन्य कार्की

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

१७ हजार नाघ्यो कोरोना संक्रमितको संख्या : ११६ जना थपिए आज

Next Post

वेबसाइटमा अश्लिल भिडियो अपलोड गरेको अभियोगमा पक्राउ

Next Post
सामाजिक संजाल प्रयोग गरी ठगी गरेको अभियोगमा ७ जना पक्राउ

वेबसाइटमा अश्लिल भिडियो अपलोड गरेको अभियोगमा पक्राउ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...